Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

न्यु किबो बोर्डिङ स्कुलमा विद्यार्थी तथा अभिभावक मनोपारामर्श कार्यक्रम सम्पन्न

१२०६५ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १, आईतबार (२ महिना अघि)
न्यु किबो बोर्डिङ स्कुलमा विद्यार्थी तथा अभिभावक मनोपारामर्श कार्यक्रम सम्पन्न

धादिङ,१ चैत

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित न्यु किबो बोर्डिङ स्कुलको आयोजनामा विद्यार्थी तथा अभिभावक लक्षित मनोपारामर्श कार्यक्रम शनिवार सम्पन्न भएको छ।बालबालिकाहरुमा देखिने व्यवहारिक समस्या कम गर्न र पढाई प्रति थप जिम्मेवार बनाउने उदेश्यले कार्यक्रम आयोजना गरीएको विद्यालयका प्रिन्सिपल प्रयार रेग्मीले जानकारी दिनुभयो । आजको व्यस्त जीवनशैली र बढ्दो शैक्षिक दबाबका कारण बालबालिकामा देखिन सक्ने मानसिक तनाव, आत्मविश्वासको कमी तथा भावनात्मक असन्तुलनलाई मध्यनजर गर्दै कक्षा ८ का बालबालिका र अभिभावकहरुलाई लक्षित गर्ने कार्यक्रम आयोजना गरीएको रेग्मीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सिनियर मनोपरामर्शकर्ता रामकुमार थापाले बालबालिकाको मानसिक स्वास्थ्य, सकारात्मक सोच, अभिभावकको भूमिका तथा विद्यार्थीलाई सही मार्गदर्शन दिन आवश्यक विषयमा सहजिकरण गर्नुभएको थियो । थापाले बालबालिकाको उज्ज्वल भविष्यका लागि शिक्षा मात्र पर्याप्त नहुने उल्लेख गर्दै सही मार्गदर्शन, अभिभावकको माया र सकारात्मक वातावरण पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।कार्यक्रमले अभिभावक र विद्यार्थीबीच समझदारी, संवाद तथा विश्वासलाई अझ सुदृढ बनाउन सहयोग पुगेको विद्यालयको विश्वास छ।

साथै यस्ता कार्यक्रमले विद्यार्थीको मानसिक स्वास्थ्य सुधार गर्न, अभिभावक र विद्यालयबीच समन्वय तथा सहकार्य बढाउन र बालबालिकालाई आत्मविश्वासी, जिम्मेवार तथा सकारात्मक बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।विद्यालयका अनुसार यस्ता कार्यक्रमले बालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन र समस्यालाई समयमै बुझेर समाधान गर्ने वातावरण बनाउन समेत मद्दत गर्नेछ। कार्यक्रम पश्चात विद्यार्थीहरुले आफुले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै अभिभावकहरुले यस्ता कार्यक्रम प्रत्येक कक्षाहरुमा सन्चालन गर्नुपर्ने बताउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0