धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नं. १ मा मतगणना जारी रहेको छ। हालसम्म गल्छी गाउँपालिका वडा नं. ५, २, ३ र ७ को मत परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक गरिएको पछिल्लो मतपरिणाम अनुसार घन्टी चुनाव चिन्हबाट उम्मेदवार रहेकी आशिका तामाङ २ हजार ६ सय ८ मतसहित अग्रस्थानमा रहेकी छन्। उनीसँग प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूमध्ये सूर्य चुनाव चिन्हका भूमि प्रसाद त्रिपाठी १ हजार ५ सय २२ मतसहित दोस्रो स्थानमा छन्।
त्यसैगरी तारा चुनाव चिन्हका राजेन्द्र प्रसाद पाण्डे ले ८ सय ४४ मत प्राप्त गरेका छन् भने रुख चुनाव चिन्हका कृष्ण रिजाल ले ७ सय ३० मत पाएका छन्।
गल्छी क्षेत्रका चार वडाको मतगणना सकिँदा घन्टी चुनाव चिन्हकी उम्मेदवार तामाङले अन्य उम्मेदवारहरूसँग उल्लेख्य मतान्तर बनाउँदै अग्रता कायम राखेकी हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाँकी क्षेत्रहरूको मतगणना कार्य पनि निरन्तर जारी रहेको छ। अन्य मतदान केन्द्रहरूको मत परिणाम आउँदै जाँदा परिणाममा थप उतारचढाव आउन सक्ने बताइएको छ।
मतगणनाको थप अद्यावधिक विवरण क्रमशः सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |