नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,१ पुस
सिद्धलेक गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगिताको उपाधी मिन्दुका माध्यामिक विद्यालयले जितेको छ । त्यसैगरी महाकाली माध्यामिक विद्यालय द्धितिय र सुन्दरी माध्यामिक विद्यालय तृतिय हुन सफल भएको छ । शुक्रवार देखि सिद्धलेक–७ पिपलटार स्थित महाकाली माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । मिन्दुका माविले ५ स्वर्ण, १ रजत र ४ कास्य गरी कुल १० पदक प्राप्त गर्दै उपाधी जितेको हो । महाकाली माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत र २ कास्य गरी ८ पदकसहित दोस्रो हुन सफल भएको हो ।
विद्यालयगत नतिजा यस प्रकार रहेको छ
१। मिन्दुका मावि – ५ स्वर्ण, १ रजत, ४ कास्य कुल
२। महाकाली मावि – ४ स्वर्ण, २ रजत, २ कास्य
३। सुन्दरी मावि – ३ स्वर्ण, ६ रजत, १ कास्य
४। अमरआदर्श मावि – ३ स्वर्ण, १ रजत, ७ कास्य
५। सत्यवती मावि – २ स्वर्ण, ५ रजत, ३ कास्य
६। बागबच्छला मावि – २ स्वर्ण, ४ रजत, ३ कास्य
७। नलाङपात्ले मावि – २ स्वर्ण, १ रजत, ३ कास्य
८। अकलादेवी मावि – २ स्वर्ण, १ रजत, १ कास्य
९। सिद्धेश्वर मावि – १ स्वर्ण, ३ रजत, २ कास्य
१०। नलाङ मावि – १ स्वर्ण, ३ रजत, १ कास्य
११। कालीदेवी मावि – १ स्वर्ण ९१०
१२। जलेश्वरी मावि – २ कास्य ९२०
१३। पञ्चमुखी मावि – १ कास्य ९१०
१४। नलाङ मोडेल एकेडेमी – पदक शून्य
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |