Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

गोगनपानी चुलिमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल बाघबछला मन्दिरमा आज मेला लाग्दै

२७६४ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक १८, मंगलबार (७ महिना अघि)
गोगनपानी चुलिमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल बाघबछला मन्दिरमा आज मेला लाग्दै

धादिङ,१८ कार्तिक
धादिङको गल्छि गाउँपालिका वडा नम्बर ८ गोगनपानी चुलीमा रहेको बाघबछला महादेवको मन्दिरमा आज भव्य मेला लाग्दै छ। धार्मिक एवं पर्यटकीय क्षेत्र चुलीमा कार्तिक शुक्ल चतुर्दशीको दिन मेला लाग्ने गर्दछ ।मन्दिरलाई “बाघबछला महादेव” को नामले चिनिन्छ, जुन धार्मिक श्रद्धाको केन्द्र भएको स्थान हो। स्थानीयहरुको अनुसार पूजा गर्दा भक्तजनले मनोकामना पुरा हुने विश्वास रहेको छ ।

मन्दिरमा तल्लो थानी र माख्लो थानी भनेर दुई वटै मन्दिरमा छुट्टा छुट्टै पुजाको सामाग्रीले पुजा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । पहिला माख्लो थानीमा पुजा गरेपछि मात्र तल्लो थानीमा पुजाआजा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ।यसैगरी तल्लो थानीमा गाईको दाम्लो (धूलो) साट्ने चलन रहेको छ ।यसो गर्दा गाईलाई रोग नलाग्ने र राम्रो हुने विश्वास रहेको छ। पुजा विधि विग्रीए दिउँसै बाघ गाउँमा आउने जनविश्वास रहेको छ ।

केहि बर्षअघिमात्र गाउँमा दिउसै बाघ आएपछि क्षमा पुजा समेत गरीएको थियो ।मन्दिर रहेको स्थान पूर्वतः गोगनपानी गाविस वडा नं. २ (हाल सम्भवतः गल्छी गाउँपालिका वडा नं. ८) अन्तर्गत पर्छ। आज रातभर जागाराम बसी बत्ति बालेर पुजाआजा गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।बाघबछला मन्दिर व्यवस्थापन समिति बनाएर अहिले पुर्ननिर्माणको काम र पर्यटकीय क्षेत्र बनाउने काम स्थानीयहरुले गरीरहेका छन्।

वडा कार्यालयको समन्वयमा गल्छि गाउँपालिका र प्रदेश सरकारको सहयोगमा एउटा मन्दिर पुर्ननिर्माण गरीएको छ ।मन्दिर रहेको स्थाबाट मनोरम प्राकृतिक हिम श्रृङ्खलाको अवलोकन गर्न सकिने छ । मन्दिर स्थलको पुर्न निर्माण गर्नको लागि स्थानीले तीनै तहका सरकारलाई आग्रह गरेका छन् । मन्दिर वरपरको पहिरो रोकथाम र पुर्ननिर्माणको कामलाई महत्व ठानेर काम गर्न स्थानीयहरुले सरकारसँग माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%५%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0