Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

नीलकण्ठ एफ.एम ४९३४ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ६, शुक्रबार (१ साल अघि)
नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

धादिङ, असार ६ गते ।
नीलकण्ठ नगरपालिकाको नगरसभाको १७ औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा नगरप्रमुख भीम प्रसाद ढुंगानाले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि गहन छलफलपछि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ ।

उक्त नीति तथा कार्यक्रमले नगरको समृद्धि, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण, सामाजिक समावेशिता, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षणलगायतका क्षेत्रहरूलाई समेटेको छ ।

प्रस्तुत निति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा ’एक वडा एक नमूना विद्यालय’, विद्यालय समायोजन, गुणस्तरीय शिक्षा अडिट, र विपन्न विद्यार्थीका लागि पोशाक तथा छात्रवृत्तिको व्यवस्था गरिएको छ । स्वास्थ्य क्षेत्रमा हरेक वडामा एक स्वास्थ्य संस्था, मोवाइल स्वास्थ्य सेवा, टोल–टोलमा स्वास्थ्य परीक्षण, र विशेषज्ञ तथा टेलिमेडिसिन सेवा संचालन गरिने निति लिएको छ ।

कृषि तथा पशुपालनमा आत्मनिर्भरता, एक वडा एक उत्पादन, व्यवसायिक कृषि प्रवद्र्धन, माटो परीक्षण र बजारिकरणमा विशेष ध्यान दिईने भएको छ।

पूर्वाधार क्षेत्रमा सबै वडा केन्द्रसम्म कालोपत्रे सडक, स्वच्छ खानेपानी आपूर्ति, विद्युतीय नक्सापास प्रणाली, र नमूना बस्तीको योजना रहेको छ । रोजगारी र उद्यमशीलता ः स्वरोजगार, मेयर उद्यमशीलता कार्यक्रम, शिप तथा तालिम, र विना धितो ऋणको प्रावधानलाई निरन्तरता दिएको छ ।

पर्यटन प्रवद्र्धनमा भैरवी मन्दिर, रामकोट दरबार, नीलकण्ठेश्वर पार्क जस्ता गन्तव्यहरूको विकास र होमस्टे प्रवद्र्धन गर्ने कार्यक्रम रहेको छ।
आगामी बर्षमा महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धनमा विशेष बजेटको ब्यवस्था गरिएको छ । नीलकण्ठ नगरपालिकाले नगर भित्र सञ्चालित सञ्चार माध्यमहरूसँग सहकार्य, पत्रकार पुरस्कार र सूचना प्रविधि नीति लागू गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

नगरप्रमुख ढुंगानाले यो नीति तथा कार्यक्रम केवल घोषणा मात्र नभई कार्यान्वयनको स्पष्ट खाका र संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नगर समृद्धिको दिशामा अग्रसर हुने अठोट रहेको बताउनुभयो ।

अधिबेशनमा नगर उप–प्रमुख दिपक बिश्वकर्माले १ अरव २२ करोड ९३ लाख ५ हजारको बजेट पेश गर्नु भएको थियो । नगर उप–प्रमुख विश्वकर्माले नगरपालिकाको वर्तमान आवश्यकता, सामाजिक कल्याण र दीर्घकालिन सोचका साथ भरसक ठुला दिगो बिकासमा टेवा पुग्ने र नगरबासीहरुको जीवन स्तरमा सरोकार राख्ने प्रकृतिको योजनाहरु एवम् रोजगारी सृजना गर्न सक्ने योजनाहरुलाई प्राथमिकतामा राखी बजेट निर्माण गरेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0