Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

नीलकण्ठ नगरपालिकामा शनिबार दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला हुँदै

नीलकण्ठ एफ.एम ४५३९८ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार (१ साल अघि)
नीलकण्ठ नगरपालिकामा शनिबार दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला हुँदै

धादिङ,३० जेठ ।
नीलकण्ठ नगरपालिकाले दोस्रो युवा सिप, तालिम तथा रोजगार मेला २०८२” आयोजना गर्ने भएकोे छ । युवाहरूको सशक्तिकरण, सीप विकास, व्यवसायिक तालिम तथा रोजगारीको अवसर सिर्जनाका लागि रोजगार मेला हुने भएको हो

मेला शनिबार बिहान ८ बजेबाट नीलकण्ठ वालमन्दिर माध्यमिक विद्यालयको प्राङ्गण, धादिङबेसीमा आयोजना गरिने तयारी भएको पत्रकार सम्मेलनमा जनाकारी गराइएको छ ।

मेलामा रोजगारीको खोजीमा रहेका युवायुवती र रोजगारदाताबीच प्रत्यक्ष अन्तरक्रिया गराउने व्यवस्था गरिनेछ । उनीहरूले रोजगार साक्षात्कारमा भाग लिन सक्नेछन्।

साथै तालिम प्रदायक संस्थाहरू, सरकारी तथा गैरसरकारी क्षेत्रका रोजगारी सम्बन्धी जानकारी दिने स्टलहरू, स्थानीय उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शन तथा विक्री, डिजिटल मार्केटिङबारे जानकारी, सांस्कृतिक कार्यक्रम, सफल उद्यमीहरूको अनुभव आदानप्रदानजस्ता विभिन्न कार्यक्रमहरू मेलामा समावेश गरिएका छन्।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले भन्नुभयो, “नीलकण्ठ नगरपालिकाले युवाहरूको समग्र विकासका लागि निरन्तर विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। हामीले विगतमा गरेको ‘युवा सीप, तालिम तथा रोजगार मेला’ ले निकै राम्रो प्रभाव पारेको अनुभव गरेका छौं। अहिले हामी दोस्रो संस्करण आयोजना गर्दैछौं, जसको उद्देश्य नगरभित्रका सीप भएका र रोजगारी खोजिरहेका युवाहरुलाई रोजगारीदातासँग प्रत्यक्ष जोड्नु, उद्यमशीलता प्रोत्साहन गर्नु र स्थानीय उत्पादन प्रवद्र्धन गर्नु हो। उहाँले सम्पूर्ण युवायुवती, रोजगारदाता, संघसंस्था र सरोकारवालाहरुलाई मेलामा सक्रिय सहभागिता जनाउन हार्दिक आग्रह गर्नुभएको छ ।

मेला धादिङ जिल्लामा रहेका संघीय कार्यालय, प्रदेश कार्यालय, स्थानीय सरकार तथा विभिन्न निजी रोजगारदाताहरु उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, गैर सरकारी संस्था महासंघ, रोयम नेपाल लगायतका गैर सरकारी संस्था, युवा व्यवसायीहरु, सञ्चार सहकार्यमा पत्रकार महासंघको समन्वय र सहकार्यमा सञ्चालन हुने छ ।

नीलकण्ठ नगरपालिकाले आयोजना गर्न लागेको यो मेला नगरभित्रका बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारीतर्फ उन्मुख गराउन र उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ। नगरपालिकाले सबै सरोकारवाला, रोजगारदाताहरू, युवायुवती, विद्यार्थी, नागरिक समाज, पत्रकार तथा स्थानीय बासिन्दालाई मेलामा उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक आह्वान गरेको छ।
नगरपालिकाले युवासँग उपप्रमुख कार्यक्रमअन्तर्गत नेतृत्व विकास, करियर परामर्श, मनोपरामर्श, सीप र तालिम लगायतका कार्यक्रम गर्दै आएको छ। विशेष गरी गत वर्ष पहिलोपटक आयोजना गरिएको रोजगार मेलाबाट करिब ६६५ जना युवायुवती लाभान्वित भएका थिए  त्यसबाट प्राप्त अनुभव र सिकाइलाई आत्मसात गर्दै यस वर्ष दोस्रोपटक यो मेला आयोजना गर्न लागिएको हो।

नेपालको संविधानले प्रत्येक नागरिकलाई रोजगारीको अधिकार सुनिश्चित गरेको छ। त्यसैगरी, स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम, नगरपालिकाले नगरभित्र विद्यमान श्रमशक्तिको अधिकतम उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यका साथ विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हाल नगरभित्र विभिन्न संघसंस्थासँगको सहकार्यमा करिब ३७५ जना युवा विभिन्न सीप तालिममा आबद्ध भइसकेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0