नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी । नेपाली काँग्रेसको युवा संगठन तरुण दल नीलकण्ठ नगर समितिको पाँचौ अधिबेशनबाट अध्यक्षमा राजाराम अधिकारी चयन हुनु भएको छ ।
शनिबार वि.पि. स्मृति प्रतिष्ठानको हलमा कार्यक्रमबाट अधिकारी सर्वसहमत अध्यक्षयमा चयन हनुभएको हो । अधिबेशनबाट उपाध्यक्षमा युवराज पोखरेल र सोमती तामाङ, सचिवमा हरिसारु मगर, सह–सचिवमा कुमार श्रेष्ठ चयन हुनु भएको छ ।
अधिबेशन जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारीको संयोजनमा सम्पन्न भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |