नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी । ११५ ओँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा शुक्रबार धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङमा क्रियाशिल संघ संस्थाहरुको सहकार्यमा धादिङबेसी एमाले चोकमा दिप प्रज्ज्वलन गरिएको हो ।
नीलकण्ठ नगरपालिकाको आयोजना तथा बिभिन्न संघ संस्थाहरुको सहकार्यमा आज धादिङबेसीमा महिला उद्ययमशीलता उत्सवको आयोजना गरि महिलाहरुको उत्पादनको प्रदर्शनी र विक्रि गर्ने योजना सहितको कार्यक्रम हुँदै छ ।
शुक्रबार साझको दिप प्रज्ज्वलन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतका महिला अधिकारकर्मी तथा स्थानीयबासीको सहभागिथतामा दिप प्रज्ज्वलन गरिएको थियो ।
कार्यक्रममा बोल्दै उप मेयर दिपक विश्वकर्माले महिलाहरुको अधिकार सुनिश्चित गर्दै महिलामाथीका विभेद अन्त्यका लागि स्थानीय सरकार लागि प्रतिवद्ध रहेको बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |