Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

शितल छहारी नेपालद्धारा स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई स्कुटर हस्तान्तरण

नीलकण्ठ एफ.एम १७६१ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक २६, सोमबार (१ साल अघि)
शितल छहारी नेपालद्धारा स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई स्कुटर हस्तान्तरण

धादिङ, २६ कात्तिक ।
शितल छहारी नेपालले स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई स्कुटर हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयका शिक्षक र विद्यार्थीहरूको दैनिक आवश्यकताहरू सहजतापूर्वक परिपूर्ति गराउने होस् भन्ने उद्धेश्यले स्कुटर हस्तान्तरण गरिएको अध्यक्ष कृष्ण बद्री पौडेलले बताउनुभयो । शितल छहारी नेपालका अध्यक्ष पौडेलले विद्यालयका विद्यार्थीहरूको खाद्य सामग्री, तरकारी, ग्यास सिलिन्डर, र बिरामी पर्दा आवश्यक पर्ने यातायात सुविधालाई ध्यानमा राख्दै यो स्कुटर प्रदान गरिएको बताउनुभयो। यस स्कुटरको प्रयोगले विद्यालयको विभिन्न कामकाजलाई सरल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विद्यालयसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा मानव अधिकार संगठनका जिल्ला सभापति कृष्णराज अधिकारीले जिल्लाको विभिन्न विद्यालयहरुमा स्कुल  ब्याग, फिल्टर, धारा सहितको पानीको जार, न्यानो कपडा, वासिङमेसिन, खाद्यन्न जस्ता सामानहरु वितरण गरेकोमा शितल छहारी नेपाललाइ धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक राम प्रसाद अधिकारीले शितल छहारी नेपाल मार्फत यस बहिरा विद्यालयमा भए गरेका सहयोगको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दै धन्यावाद व्यक्त गर्नुभएको छ ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रमेश दाहालको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेल, नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति कृष्ण राज अधिकारी, विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी, शितल छहारी नेपालका उपाध्यक्ष विक्रम पौडेल, सचिव मनिषा रेग्मी लगायतको उपस्थित रहेको थियो ।

शितल छहारी नेपालको यो योगदानले स्वाबलम्बी बहिरा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आफ्नो अध्ययन र अन्य शैक्षिक गतिविधिमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।

No description available.

No description available.

No description available.

No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0