Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धादिङबेसीको लखन थापा पार्कमा सालकको मूर्ति स्थापनाः संरक्षणको नयाँ प्रयास

नीलकण्ठ एफ.एम १४५९ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार (१ साल अघि)
धादिङबेसीको लखन थापा पार्कमा सालकको मूर्ति स्थापनाः संरक्षणको नयाँ प्रयास

धादिङ,१९ असोज ।
नेपालको पहिलो शहीद लखन थापा पार्क (चोक)मा दुईवटा सालकको मूर्ति स्थापना गरिएको छ । सालक जस्तो दुर्लभ जनावरको संरक्षणको सन्देश दिने उद्देश्यले सालकको मूर्ति स्थापना गरिएकोे डिभिजन वन कार्यलय धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

लखन थापा चोक एक ऐतिहासिक क्षेत्र हो, जहाँ यस किसिमका पहलकदमीहरूले स्थानीय र राष्ट्रियस्तरमा प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान केन्द्रित गर्ने विश्वास गरिएको, अचार्यले भन्नुभयो । नेपालमा धेरै सालक पाइने जिल्ला धादिङ भएकाले यसको संरक्षण र प्रवर्धन गर्न अझ आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले डिभिजन वन कार्यालयसँग समन्वय गरेर सालकको प्रवर्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस पहललाई सघाउन तयार छौं र यसलाई सफल बनाउन सबैले मिलेर काम गर्नुपर्छ।”

त्यसैगरी नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले सालक प्रवर्धनका लागि नगरपालिकाले एक सालक पार्कमा लगानी गर्न तयार रहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा सालक पार्क निर्माण गर्ने र त्यसको स्वामित्व लिने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

कार्यक्रममा सालकको मूर्तिको हस्तान्तरण पनि गरिएको थियो। डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले लखन थापा पार्क व्यवस्थापन समितिका सचिव नारायण श्रेष्ठ लगायतको टोलीलाई मूर्ति हस्तान्तरण गर्नुभएको छ । यस कार्यले धादिङ जिल्लामा सालकको प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने आचार्यले विश्वास व्यक्त गर्नुभयो ।

सालकको संरक्षण र प्रवर्धनको यस नयाँ प्रयासले धादिङ जिल्लामा प्राकृतिक सम्पदाको संरक्षणको महत्त्वलाई पुनः प्रमाणित गरेको छ। यसले नत केवल जनचेतना बृद्धि गर्नेछ, आगामी पुस्ताका लागि सालक जस्ता दुर्लभ जनावरहरूको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।

May be an image of 1 person and meerkat

May be an image of 13 people and text

May be an image of 4 people and text

May be an image of 2 people, camel and text

May be an image of 6 people and crocodile

 

May be an image of crocodile

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0