Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

धादिङका योग साधना केन्द्रहरुमा स्वास्थ्य जाँच तथा मटुरोग बारे परामर्श

६९५ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ११, शुक्रबार (९ महिना अघि)
धादिङका योग साधना केन्द्रहरुमा स्वास्थ्य जाँच तथा मटुरोग बारे परामर्श

धादिङ, ११ असोज ।
धादिङबेशीमा रहेका योग साधना केन्द्रहरुमा स्वास्थ्य जाँच तथा मुटु रोग बारे परामर्श कार्यक्रम गरिएको छ । हर्ट फाउन्डेशन धादिङको आयोजनामा विश्व मुटु दिवस २०२४ को अवसरमा स्वास्थ्य जाँच तथा परामर्श गरिएको हो ।

शुक्रबार धादिङवेसी बजारमा रहेका पतंजलि योग समिति धादिङ राधाकृष्ण योग साधना केन्द्र, वगैंचा योग साधना केन्द्र र सित्तलबजार योग साधना केन्द्रमा सुगर, रक्तचाप जाँच तथा मुटुरोगको बारेमा परामर्श प्रदान गरिएको हो ।

राधाकृष्ण योग साधना केन्द्र र नारायणस्थान योग साधना केन्द्र विचबजारमा डा. दिनेश रेग्मी तथा धादिङ हर्ट फाउण्डेशनका सचिव विष्णुलाल श्रेष्ठको नेतृत्वमा, स्वास्थ्य कर्मीहरु जुनु श्रेष्ठ, अनिता सेंडाई ढकाल, सुमित्रा श्रेष्ठको सहभागितामा मुटुरोगको बारेमा परामर्श प्रदान गरिएको थियो । जसमा ७१ जनाको सुगर र रक्तचाप जाँच गरिएको हर्ट फाउण्डेशन धादिङका सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी बगैंचा योग साधना केन्द्रमा डा. विवेक भण्डारी तथा धादिङ हर्ट फाउण्डेशनका निः सभापति कृष्णलाल उप्रेतिको नेतृत्वमा, स्वास्थ्य कर्मीहरु अर्जनभक्त श्रेष्ठ, सुदिप ठकुरी, तथा हर्ट फाउण्डेशन धादिङका आजिवन सदस्य यम बहादुर श्रेष्ठको सहयोग तथा सहभागितामा मुटुरोगको बारेमा परामर्श दिनुका साथै ४७ जनाको सुगर र रक्तचाप जाँच गरिएको छ ।

त्यस्तै सित्तल बजार योग साधना केन्द्रमा डा. रामचन्द्र रिजाल तथा धादिङ हर्ट फाउण्डेशनका उप–सभापति शान्तविक्रम वानियाँको नेतृत्वमा, स्वास्थ्यकर्मीहरु रिकिना बुढाथोकी, संरचना कडेल, तथा हर्ट फाउण्डेशन धादिङका सदस्य भेषराज ठकुरीको सहयोग तथा सहभागितामा मुटुरोगको बारेमा परामर्श कार्यक्रम गरिएको थियो । जसमा ३७ जनाको सुगर र रक्तचाप जाँच गरिएको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार विश्व मुटु दिवसको अवसरमा असोज ११, १२, १३ गते त्रिदिवसिय कार्यक्रम अन्तरगत आज पहिलो दिन तीन वटा साधना केन्द्रमा स्वास्थ्य परिक्षण गरिएको हो ।

साथै हर्ट फाउण्डेशन धादिङले आज नीलकण्ठ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालय स्तरको विद्यार्थीहरूलाई नीलकण्ठ क्याम्पसमा उपस्थित गराई मुटुरोगको अवस्था र नियन्त्रणमा हाम्रो भुमिका विषयक निवन्ध प्रतियोगिता समेत आयोजना गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

  • धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

  • समाचार
    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0