नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, २४, भाद्र ।
अन्तर्राष्ट्रिय धादिङ समाजले तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनको लागि निर्वाचन समिति नियुक्ति गरेको छ । तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनको लागि निर्वाचन समितिमा एनआरएन आईसीसीका उपाध्यक्ष रामशरण सिंखडाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।
निर्वाचन समितिमा संयोजक रामशरण सिमखडा (यूके) सदस्य सचिव हरिराम बुर्लाकोटी (अमेरिका) सदस्यहरुमा चिज कुमार तामाङ (पोर्चुगल), किरण अधिकारी (अस्ट्रेलिया) र कृष्ण खनाल (जापान) लाई अध्यक्ष राजन खकुरालले नियुक्त गरेका छन् ।
निर्वाचन सुपरिवेक्षणमा एनआरएनए अभियन्ता लोकप्रसाद दाहाल, एनआरएनए आइसिसी सचिव मनोज गोर्खाली र अन्तर्राष्ट्रिय धादिङ समाजका निवर्तमान अध्यक्ष नानु काजी अर्याललाई तोकिएको छ।
तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशन आउदो अक्टोबर ८ तारिख (असोज २२) मा धादिङबेशीमा हुदै छ। विधान संशोधन अधिवेशन भने सेप्टेम्बर २२ तारिख आइतबारका दिन जुम मार्फत हुँदै छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |