नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,१५ भाद्र ।
चिल्डे«नपार्क आवसीय माध्यामिक विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको शैक्षिक कार्यपात्रो अनुसार तीन तहमा विभाजन गरेर प्रतियोगिता संचालन गरिएको हो ।
वादविवाद प्रतियोगिता कक्षा ३ र ४ बाट सम्पत्ति भन्दा स्वास्थ्य ठुलो शिर्षकमा भएको प्रतियोगितामा संगम ठकुरी प्रथम, परिधी भट्ट, द्धितिय, देवयानी झा तृतिय र अलिशा अधिकारी र श्रुति घिमिर सान्त्वना भएका छन्।

मानिस भन्दा प्रकृति बलियो शिर्षकमा कक्षा ६ र ७ बाट भएको प्रतियोगितामा प्रइसा अधिकारी प्रथम, दृष्टि अधिकार द्वितीय, अर्पिन अर्याल तृतीय र गङ्गा शाह एमिक्षा गुरुङ सान्त्वना भएका छन् ।

त्यसैगरी अधिकार भन्दा कर्तव्य ठुलो शिर्षकमा कक्षा ८ र ९ बाट भएको वादविवाद प्रतियोगितामा आयशा खातुन प्रथम, आयुष्मा सिंजाली द्वितीय , प्रज्ञा श्रेष्ठ तृतीय र निमा तामाङ र साधना तिमल्सिना सान्त्वना भएको विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |