नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,०८ चैत्र ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल नीलकण्ठ नगर इकाईले ब्रेन ट्युमर पीडितलाई सहयोग गरेको छ । ब्रेन ट्युमर पीडित पर्वत जिल्लाकी पार्वती देवी शर्मा रिजाललाई नगद ११ हजार ७८२ रुपैयाँ सहयोग गरेको हो ।
नीलकण्ठ माध्यामिक विद्यालयका कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुबाट संकलन गरिएको रकम सहयोग गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बागमती प्रदेश सदस्य दिवाकर लम्सालले बताउनुभयो ।
उक्त रकम ब्रेन ट्युमर पीडितका दाई दिपक रेग्मीलाई लम्सालले हस्तान्तरण गर्नुभएको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |