नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,११ फागुन ।
नीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको सांकोष माध्यामिक विद्यालयमा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक शैक्षिक कार्यक्रम अन्तरगत भएको नृत्य प्रतियोगितामा पुष्पा गुरुङ प्रथम भएकी छिन्।
त्यसैगरी करुणा गुरुङ द्धितिय, काजल गुरुङ तृतिय र निशा तामाङ सान्त्वाना भएकी छिन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वाना हुने विद्यार्थीहरुलाई प्रधानाध्यापक खेसर प्रसाद काप्रीले पुरस्कार स्वरुप शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो ।
आधारभुत तथा माध्यामिक तह अन्तरगत भएको नृत्य प्रतियोगितामा ११ जना विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको विद्यालयका सुचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |