Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

नीलकण्ठ नगरपालिका र अमेरीकी सरकारबीच सम्झौता गरेर नगरपालिकाको विकास गर्ने विषयमा छलफल

२२६२ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २२, बुधबार (३ साल अघि)
नीलकण्ठ नगरपालिका र अमेरीकी सरकारबीच सम्झौता गरेर नगरपालिकाको विकास गर्ने विषयमा छलफल

धादिङ,२२ चैत
धादिङको नीलकण्ठ नगरपालिका र अमेरीकी सरकारबिच द्धिपक्षीय सम्झौता गरेर काम गर्ने विषयमा छलफल सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिकाको आवश्यकताको आधारमा युएसएआईडी मार्फत नीलकण्ठको विकास निर्माणको काम गर्नेगरी प्रक्रिया अघि बढेको नगर पालिका संघका अध्यक्ष तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ ।

No description available.

आज(बुधबार)नीलकण्ठ नगरपालिकामा  मेयर भीम प्रसाद ढुंगानाको अध्यक्षतामा युएसआईडीको प्रतिनिधी मण्डलबिच छलफल भएको हो।नीलकण्ठ नगरपालिका र युएसएआईडी बिच जिटुजी माध्यमबाट परियोजना सन्चालन गरिने भएको हो।नीलकण्ठ नगरपालिकाको आवश्यकताको आधारमा युएसआईडीले सहयोग गर्ने नगर प्रमुख ढुंगानाले बताउनु भएको छ । उक्त परियोजना सम्झौता भए नीलकण्ठ नगरको विकासको लागि मेरुदण्डको रुपमा अगाडी बढ्ने ढुंगानाले बताउनु भएको छ।नीलकण्ठ नगरपालिकाको मास्टर प्यान,आवधिक योजनाकै आधारमा काम हुने छ।

No description available.

नीलकण्ठ नगरपालिकाको पहिलो प्राथमिकता कृषि भएको भन्दै मेयर ढुंगानाले शिक्षा,उद्यमशिलता र भौतिक पुर्वाधारको विकासलाई केन्द्रविन्दुमा राखेर काम गरिने बताउनु भएको छ ।

No description available.

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख दीपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त,यूएसएआईडीका डेपुटी मिसन डाईरेक्टर क्यारेन,युसएआईडीका वातावरण तथा उत्थानशिलता कार्यलयका डेभिड आर मन,युएसआईडीको परियोजना व्यवस्थापन विशेषज्ञ शुसिल पौड्याल,सामाजिक विकास समिति संयोजक चिनामायाँ श्रेष्ठ,वातावरण बन तथा विपद समिति संयोजक राम्री नेपाली,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, प्रशासन शाखा अधिकृत लोकनाथ उपाध्याय, तयार नेपालका फिल्ड संयोजक सुधा रिमाल,महिला विकास निरिक्षक निर्मला केसी,सुचना प्रविधि अधिकृत सुरज जोशी लगायतको सहभागिता रहेको थियो ।

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१३%३%२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0