धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१८ चैत
नेकपा माओवादी केन्द्रको तीन वटा पालिकाको संयुक्त भेला सम्पनन भएको छ । जिल्लाको सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकाको संयुक्त प्रशिक्षण भेला मलेखुमा सम्पन्न भएको हो ।बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा संयुक्त भेला सम्पन्न भएको हो ।
प्रशिक्षणमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माओवादी विकासको मुलधारको पार्टी भएकोले जनताले खोजेको विकास योजना तल्लो कमिटीदेखि नै बन्नाउनु पर्ने बताएका थिए । जनताको मागलाई सम्बोधन गरेर काम गर्नुपर्ने भन्दै उहाँले पार्टी संगठनलाई बलियो बनाउनको लागि सबैलाई आग्रह गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |