धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१८ चैत
धादिङ जिल्ला ब्याडमिन्टन संघको बार्षिक साधारण सभा तथा अधिवेशन धादिङबेसीमा सम्पन्न भएको छ।अधिवेशनले विष्णुलाल श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।नवगठीत समितिको उपाध्यक्षमा राजेन्द्र अधिकारी र रामचन्द्र गिरी, सचिवमा भीषण श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा राम सिं तामाङ, राजकुमार श्रेष्ठ, नवराज सिलवाल, रामकुमार श्रेष्ठ, रमेश ढकाल,अन्जान श्रेष्ठ, महिला सदस्यहरुमा रेखा अधिकारी (पण्डित) र सरस्वती थापा चयन हुनुभएको छ।
नेपाल ब्याडमिन्टन संघ काठमाण्डौका सचिव नविन विक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा बागमती प्रदेश व्याडमिन्टन संघका सदस्य बुद्धी बहादुर थापाको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ लगायत सरोकारवाला निकायहरुको आतिथ्यता रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |