धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१७ चैत
विन्दुकेशर महादेवको मन्दिरलाई आन्तरिक तथा बाह्य धार्मिक पर्यटकीय क्षेत्र बनाईने नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनु भएको छ ।विन्दुकेशर महादेवको मन्दिरमा स्नान स्थल,कपडा फेर्ने घर तथा शौचालय निर्माणको काम आगामी बर्षहरुमा सम्पन्न गरिने बताउनु भएको छ ।छिमेकी गाउँपालिकासँग समन्वय गरेर काम गर्ने भन्दै उहाँले विन्दुकेशर मन्दिरलाई व्यस्थित बनाईने बताउनुभयो ।
गाउँपालिकाको महत्वपुर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि आगामी बर्षहरुमा विशेष योजना ल्याएर काम गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले बताउनु भएको छ ।जनप्रतिनिधिहरुले विन्दुकेसर महादेवको मन्दिरको भौतिक संरचनाको लागि निर्णय गरेर काम गर्ने भन्दै उहाँले उक्त स्थानलाई देश भित्र वा बाहिर पनि चिनाउनुपर्ने बताउनुभयो ।
मन्दिर सम्म जाने बाटोलाई व्यवपस्थित पारेपछि अहिले पुजा गर्न गएका भक्तजनहरुलाई सहज भएको छ । विन्दुकेशर महादेवको मन्दिरमा पुजा आराधना गर्दा मनले चिताएको कुरा पुग्ने मन्दिरका मुल पुजारी बाबुराम भुजेलले जानकारी दिनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |