धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१३ चैत ।
धादिङ अस्पतालले पाठेघरको शल्यकृया निशुल्क गर्ने भएको छ ।
धादिङ,नुवाकोट र रसुवाका महिलालाई निशुल्क रुपमा धादिङ अस्पतालले पाठेघरको शल्यक्रिया गर्नेे भएको छ ।
यसअघि पाठेघरको निशुल्क चेकचाज गरिने भएपनि शल्यक्रियाको लागि भने बिरामीले ८ हजार तिनुपर्ने थियो । तर,अब भने बिरामीले चेकजाँजको मात्रै नभएर शल्यक्रिया गर्न समेत कुनै शुल्क तिर्नु नपर्ने धादिङ अस्पतालका मेसु डा.मधुकर दाहालले बताउनुभयो ।
हरेक महिनाको दोस्रो र अन्तिम शुक्रबार पाठेघरको शल्यक्रिया गरिनेछ । आर्थिक अवस्था कमजोर भएका महिलाले रोगलाई लुकाएर राख्ने गरेकोले नेपाल सरकारको आर्थिक सहयोगमा तीन जिल्लाका सय जना महिलाको पाठेघरको शल्यकृया गरिने अस्पतालका मेसु डा.दाहालले बताउनुभयो । धादिङ, नुवाकोट र रसुवाका महिलाले पाठेघरको समस्या भएकाहरुले धादिङ अस्पतालमा आएर सेवा लिन समेत दाहालले आग्रह गर्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |