धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,४ चैत
ज्वालामुखी गाउँपालिकामा संचालन भएको एक हप्ते निःशुल्क दन्त सम्पन्न भएको छ । एक हप्ता सम्म सन्चालन भएको शिविरमा २ सय ९३ जनाले विशेषज्ञ सेवा लिएका छन् । गाउँपालिकाको वडा नं २ स्थित संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा भएको शिविरमा २ सय ९३ जनाले सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो।

शिविरमा किराले खाएको दाँत उखेल्ने, दाँत सफा गर्ने, साथै दाँतको समस्याको पूर्ण उपचार सहितको निःशुल्क सेवा प्रवाह गरिएको स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

ज्वालामूखी गाउँपालिकाको आयोजनामा, हिमालयन हर्ट ट्रेकस एण्ड एक्सपिडिसन साथै भैरवी दन्तोकेयर धादिङवेशीको सहयोगमा फागुन २९ गतेदेखिसुरु भएको शिविर सम्पन्न भएको हो।शिविरकै अवसरमा पालिकाका ८ जना स्वास्थ्यकर्मीहरुलाई दाँतको उपचार सम्वन्धि आधारभूत तालिम समेत दिइएको श्रेष्ठले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |