Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

बेनिघाट रोराङ गाउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२६०४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (३ साल अघि)
बेनिघाट रोराङ गाउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाको पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र नीलकण्ठ एफ.एम.९८.५ मेगाहर्ज र बुलन्द आवाजको समन्वयमा बिहिबार बिशालटारमा पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

शुसासन,पारदर्शीता र जवाफ देहिताका निमित्त आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म बहादुर मल्लको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाको प्रमुख आतिथ्यता र गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नागरिकहरुले स्वास्थ्य, कृषि, शिक्षा, यातायात, लगायतको विकास निर्माणको विषयमा सवाल उठाएका थिए । नागरिकहरुको सवालको सम्बन्धीत शाखा तथा सम्बन्धित जनप्रतिनिधिहरुले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्जका प्रमुख एवंम् कार्यक्रमका सहजकर्ता बद्री अधिकारीले नागरिक सर्वे सहितको प्रतिवेदन प्रस्तुत गरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मबहादुर मल्ललाई हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा पालिकाबाट सम्पादन भएका विकास योजना र कार्यक्रमको विषयमा प्रशासन तथा योजना शाखा प्रमुख परशुराम घिमीरे र आर्थिक गतिविधिको प्रतिवेदन लेखा अधिकृत सन्तोष अर्यालले प्रस्तुत गर्नु भएको थियो ।

नागरिकहरुले बिशेष गरि कार्यक्रममा स्वास्थ्य र कृषि संग सम्बन्धित सवालहरु उठाएका थिए । नागरिकहरुले उठाएको सवाललाई सम्बोधन गर्दै प्यानल सदस्यका बक्ताहरुले सार्वजनिक सुनुवाईमा उठेका सवालहरुको बिषयमा पुर्ण कार्यान्वयनका लागी प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । सोहि कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले आगामी दिनमा जनताका जाहेज मागलाई सम्बोधन गर्दै पालिकालाई शुसासन, जवाफ देहिता र पारदर्शीताको निमित्त आफु प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सम्पादित अंश बुलन्द आवाज मार्फत न्यूज २४ टेलिभिजनमा र नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज मार्फत देशै भरका रेडियोहरुमा भन्छिन् आमा कार्यक्रममा मार्फत एकै साथ प्रसारण हुदै छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0