धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२८ फागुन ।
धादिङको ज्वालामुखी गाउँपालिकामा फागुन २९ गतेदेखी चैत्र ५ गतेसम्म एक हप्ते निशुल्क दन्त शिविर सन्चालन हुने भएको छ । दाँतको समस्या भएका विरामीहरुलाई उपचारमा सहज पु¥याउनको लागि गाउँमै स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष यमनाद दनैले जानकारी दिनुभयो ।
स्वास्थ्य मानव जीवनको लागि महत्वपुर्ण विषय भएको भन्दै नागरिकहरुलाई स्वास्थ्य उपचारमा पहँुच पु¥याउने उदेश्यले गाउँपालिकाले विभिन्न स्वास्थ्य उपचार सम्बन्धी शिविर सन्चालन गर्दै आईरहेको दनैले नीलकण्ठ एफएमलाई जानकारी दिनभयो ।ज्वालामूखी गाउँपालिकाको आयोजनामा, हिमालयन हर्ट ट्रेकस एण्ड एक्सपिडिसन साथै भैरवी दन्तोकेयर धादिङवेशीको सहयोगमा ज्वालामुखी गाउँपालिका वडा नम्बर २ स्थित संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा शिविर सन्चालन हुने भएको हो । शिविरमा किराले खाएको दाँत उखेल्ने, दाँत सफा गर्ने, साथै दाँतको समस्याको पूर्ण उपचार सहितको निःशुल्क सेवा प्रवाह गरिने स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |