धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२७ फागुन ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि नीलकण्ठ बहुमुखी क्याम्पसमा शनिवार मनोनयन दर्ता गर्ने कार्य सम्पन भएको छ । स्ववियु निर्वाचनमा नीलकण्ठ बहुमुखी क्याम्पसमा सभापतिमा पदको लागि कविराज श्रेष्ठले मनोनय दर्ता गराउनु भएको छ । यसैगरी सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा सिता सापकोटा(सितलले)उम्मेद्वारी दर्ता गराउनु भएको छ ।यसैगरी नेविसंघबाट सदस्यहरुमा प्रमिला पाठक, रोजिना शाक्य, भवानी भट्टराई, दिलमान तामाङ, सन्तोष मगर, सन्तोष ढुङगाना र सुमनबहादुर खनालले मनोनयन दर्ता गराउनु भएको छ।
नेविसंघबाट स्ववियु सभापतिमा निर्वाचित भए विद्यार्थीहरुले आनन्दसँग अध्ययन गर्ने वातावरणको विकास गर्नेकुरामा पहल गर्ने,क्याम्पसलाई टिकाउन श्रोत व्यवस्थापन गर्न पहल गर्ने,स्थानीय, प्रदेश र संघ सरकारबाट आर्थिक व्यवस्थापनको लागि क्याम्पससँग मिलेर काम गर्ने लगायतको विद्यार्थीहरुको हक अधिकारको लागि काम गर्ने नेविसंघका विद्यार्थी नेताहरुले बताएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |