Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

संघिय लोकतान्त्रिक गणतन्त्रमाक ब्यवस्था धरापमा छ : मन्त्रि श्रेष्ठ

१३३१ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २०, शनिबार (३ साल अघि)
संघिय लोकतान्त्रिक गणतन्त्रमाक ब्यवस्था धरापमा छ : मन्त्रि श्रेष्ठ

धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगानारायण श्रेष्ठले अहिले संघिय लोकतान्त्रिक गणतन्त्रमाक ब्यवस्था थरापमा परेको बताउनु भएको छ । धादिङको त्रिपुरासुन्दरी माध्यमिक बिद्यालयको बार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्रि श्रेष्ठले अहिले कतिपय राजनितिक दलहरुले यो ब्यवस्था अन्त्य गर्नु पर्छ भनेर ब्यवस्थाको बिरुद्धमा माहोल तयार गर्दै हिडिरहेको बताउनु भएको हो । ।

उहाँले यो प्रणाली ठुलो त्याग र शहिदहरुको रगत बाट साटिएको भन्दै जनताहरु सजग र सचेत हुनुपर्ने बताउनु भएको छ । उहाँले संघियता हाल कार्यन्वयनकै अवस्था भएको र बहुजातिय,बहुभाषिक देश नेपालमा सवैले नेपाली हुनुमा गौरव गरि अपनत्व दिलाउन संघिय प्रणाली ल्याएको भन्दै यो ब्यवस्था खलबल्याउन खोज्ने बिरुद्ध खवरदारी गर्न जरुरी रहेको बताउनु भएको छ । उहाँले नेपाली जनताले चिहानमा लगेर सेलाईसकेको राज्य ब्यवस्था, ति राज्य ब्यवस्थाका संचालकहरुलाई पुन आउन नसक्ने धारणा ब्यक्त गर्नु भएको छ ।

संघिय प्रणाली बिना यो देश अगाडी बढ्न नसक्ने भन्दै उहाँले नेपाली जनताले खोजेको समान अधिकार समान पहुँच,सम्बृद्धि र बिकासका निम्ती आफुहरु हरदम लागीरहेको बताउनुभएको छ । उहाँले राजनितिक स्थीरता नरहेसम्म बिकास र सम्बृद्धी सम्भब नभएको समेत बताउनु भएको छ । कार्यक्रमको सम्बोधन कै क्रममा मन्त्रि श्रेष्ठले धादिङको बिकासलाई आफुले नजिक बाट हेरिरहेको भन्दै धादिङमा शुशासन,बिकास र सम्बृद्धिको लागी आफु प्रतिबद्ध रहेको समेत ब्यक्तगर्नु भयो ।

त्रिपुरासुन्दरी माध्यमिक बिद्यालयको ४७ औ बार्षिक उत्सव तथा अभिभाबक भेलामा संविधान सभा सदस्य पुष्पबिक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी,गाउपालिका उपाध्यक्ष देवराज धरेल, नेपाली काग्रेसका नेता बासु तिमल्सिना,नेपाल रेडक्रस सोसाईटी धादिङका निवर्तमान सभापती नारायण तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो ।
बार्षिक उत्सवको अवसरमा बिद्यालयले राष्ट्रिय तथा स्थानिय कलाकारको सांस्कृतिक कार्यक्रम सहित बिभिन्न बिधामा पुर्व शिक्षक तथा बिद्यार्थीरुलाई सम्मान समेत गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0