Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको व्यक्तिगत पैसाबाट खाद्यन्न,नगद तथा लत्ताकपडा सहयोगसिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको व्यक्तिगत पैसाबाट खाद्यन्न,नगद तथा लत्ताकपडा सहयोग
  • दिउँसै बाघ गाउँमा आउन थालेपछि गोगनपानी चुलीको बाघबच्छला मन्दिरमा क्षमा पुजादिउँसै बाघ गाउँमा आउन थालेपछि गोगनपानी चुलीको बाघबच्छला मन्दिरमा क्षमा पुजा
  • नेपाल विद्यार्थी संघ निलकण्ठ क्याम्पस इकाईको चियापान कार्यक्रमनेपाल विद्यार्थी संघ निलकण्ठ क्याम्पस इकाईको चियापान कार्यक्रम
  • जरीवाना सम्बन्धी समस्या समाधान र  मापदण्ड पुर्‍याएर  क्रसर उद्योग सन्चालन गर्न प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणजरीवाना सम्बन्धी समस्या समाधान र मापदण्ड पुर्‍याएर क्रसर उद्योग सन्चालन गर्न प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण
  • समता विद्यालयमा जारी तिन दिने खेलकुद प्रतियोगिता सम्पन्न(फोटो फिचर)समता विद्यालयमा जारी तिन दिने खेलकुद प्रतियोगिता सम्पन्न(फोटो फिचर)
  • माघे संक्रान्तिमा धुवाँकोटमा १७ हल गोरु जुधाईनेमाघे संक्रान्तिमा धुवाँकोटमा १७ हल गोरु जुधाईने

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

६५ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (१ हफ्ता अघि)
एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

नेकपा (एमाले) को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/ सम्मेलन मिति तय गरिएको छ ।

नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन/ सम्मेलनका लागि मिति घोषणा गरेका हुन् । गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन/सम्मेलन गर्ने निर्णय गरेका थिए ।

सदस्य खड्काले सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन÷सम्मेलनको मिति तोकेको जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा, नेपाल खेलकुद महासङ्घको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ।

यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासङ्घको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासङ्घ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला सङ्घको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासङ्घको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा सङ्घको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ। एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि जनवर्गीय सङ्गठनका अधिवेशन नियमित हुन सकेका थिएनन् । एमालेका २३ जनवर्गीय सङ्गठन छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

    बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

  • मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

    मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

  • धादिङमा काग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

    धादिङमा काग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

  • हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित

    हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित

  • समाचार
    बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

    बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

    मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

    मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

    धादिङमा काग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

    धादिङमा काग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

    हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित

    हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0