धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ ६ मंसिर ।
प्रदेशसभा क्षेत्र नम्वर–२ को ख मा हाल सम्म ८ हजार २ सय ३१ मत गणना भएको छ । जसमा राप्रपा र नेकपा एमालेका साझा उम्मेदवार डम्बर तामाङले ६९ मतले सिम्खडा भन्दा अगाडी रहेका छन् ।
तामाङले ३ हजार ८५८ मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका जगत सिंखडाले ३ हजार ७ सय ८९ मत पाएका छन् । प्रदेशसभा २ को ८ हजार २ सय ३१ मत गणना हँदा २ सय ४४ मत बदर भएका छन् ।
यस क्षेत्रमा २९ हजार ६ सय ७९ मत खसेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |