धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ ६,मंसिर ।
जिल्लामा भएको निर्वाचनको मतगणनाको पछिल्लो मतपरिणम अनुसार क्षेत्र न १ प्रतिनिधि सभामा हाल सम्म १४८३७ मत गणना भएको छ । हाल सम्मको मतगणनामा नेकपा एमालेका उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले ६१८८ मत पाएका छन् ।
एकिकृत समाजवादीका उपाध्यक्ष तथा गठबन्धनका उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले । ५९७१ मत पाएका छन् । पाण्डे भन्दा त्रिपाठी २१७ मतले अगाडी रहेका छन् । स्वतन्त्र पार्टी बाट निर्वाचनमा होमीएका हिमेश पन्तले हाल सम्मको गणनामा १९५९ मत पाएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |