धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२६ कात्तिक ।
राष्ट्रिय युवा संघ नेपाल धादिङ क्षेत्र नं २ मा निर्वाचन परिचालन कमिटि गठन गरेको छ। १ हजार ७ सय ३१ सदसिय निर्वाचन परिचालन कमिटिको संयोजकमा राजु तामाङ र सहसंयोजकमा दिपेश थापा रहनु भएको छ।
राष्ट्रिय युवासंघको क्षेत्र नम्बर २ (१) को निर्वाचन परिचालन कमिटि संयोजकमा शुरेश तामाङ र सहसंयोजकमा कृष्णबहादुर तामाङ रहनुभएको छ। यसैगरि राष्ट्रिय युवासंघको क्षेत्र नम्बर २ (२) को निर्वाचन परिचालन कमिटि संयोजकमा धनु तामाङ र सहसंयोजकमा प्रदिप सिंखडा रहनुभएको छ।
निर्वाचनमा युवाहरुको परिचालन, मतदाताको सुरक्षा, एमाले उम्मेदवार र जनताका लागि सूचना आदान प्रदान गरि एमाले पक्षमा प्रचारप्रसार गरि जिताउन लागि पर्ने राष्ट्रिय युवा संघका जिल्ला सचिव हरी शरण जम्कट्टेलले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |