नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक १, शनिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
शिक्षा
ताजा समाचार

प्राविधिक शिक्षा आजको आवश्यकता रहेको ढुङ्गानाको भनाई

  • २०७८ फागुन २७, शुक्रबार
  • ४ साल अघि
  • ४ मिनेट पढाइ
  • १८१७ पटक पढिएको
Post Thumbnail



देशमा प्राबिधिक शिक्षाको महत्व बढ्दै गएको नीलकण्ठ नगपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले बताउनु भएको छ । दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा महत्वपूर्ण रहेको ढुङ्गानाले बताउनुभयो । अहिलेको प्रमुख आवश्यकता व्यावसायिक शिक्षा भएकोले प्राविधिक शिक्षालाई महत्व दिनुपर्ने ढुङ्गानाले बताउनुभयो ।बिहिबार नीलकण्ठ नगरपालिका वडा नं.८ स्थित देउराली मा.वि.मा प्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गानाले सो कुरा बताउनुभएको हो । देशमा प्राविधिक जनशक्तिको ठूलो माग रहेको भन्दै त्यो मागलाई पूरा गर्न प्राविधिक शिक्षालयले सहयोग र्पुयाउने ढुङ्गानाले बताउनु भएको छ ।धादिङको नीलकण्ठ नगपालिका–८ ससाहामा रहेको देउराली मा.वि.मा प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) मार्फत् सञ्चालनमा आएको तीन वर्षे डिप्लोमा सव ईन्जिनियर शिक्षालयको बिहिबार नीलकण्ठ नगपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्नुभएको हो ।नीलकण्ठ नगरपालिका वडा नं.८ को ५ लाख र नगरपालिकाबाट १० लाख गरी १५ लाख लगानीमा प्राविधिक शिक्षालय संचालनमा ल्याउन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद कोइरालाले बताउनुभयो । देउराली मा.वि.को आयोजनामा प्राविधिक शिक्षालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद कोइरालाले जिल्लालाई प्राविधिक शिक्षामा पनि विकास गर्नको लागी आफूहरुले जिल्लामै पहिलो पटक प्राविधिक शिक्षालय संचालनमा ल्याइएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपलिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतित्थ्य रहेको थियो । त्यसैगरी कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाईका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठ, शिक्षक शिक्षिका, विद्यार्थीहरु र स्थानीय बासिन्दाहरु लगायतको सहभागीता रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा सदस्य रमेश कोइरालाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धित थप
सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड अर्थ

सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड

४ दिन अघि
नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत मुख्य समाचार

नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत

१ हफ्ता अघि
न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग मुख्य समाचार

न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग

१ हफ्ता अघि
धुनिबेँसीमा भोलि विद्यालय बिदा मुख्य समाचार

धुनिबेँसीमा भोलि विद्यालय बिदा

३ हफ्ता अघि
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा मुख्य समाचार

धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

३ हफ्ता अघि
बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग मुख्य समाचार

बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग

३ हफ्ता अघि
गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा मुख्य समाचार

गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

३ हफ्ता अघि
संविधान दिवसमा धादिङबेसीमा रक्तदान मुख्य समाचार

संविधान दिवसमा धादिङबेसीमा रक्तदान

४ हफ्ता अघि
शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस मुख्य समाचार

शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

४ हफ्ता अघि
Post Thumbnail मुख्य समाचार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

१ महिना अघि
विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन शिक्षा

विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

३ महिना अघि
कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा मुख्य समाचार

कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा

३ महिना अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0