Archives
धादिङमा नागरिकलाई सहज सूचना प्रवाहबारे छलफल
धादिङ, बैशाख २१ गते । धादिङमा सरकारी कार्यालयहरूबाट नागरिकले सहज र सर्वसुलभ रूपमा सूचना... विस्तृतमा
सरकारी विज्ञापनमा विभेदकारी निर्णय कार्यान्वयन नगर्न समन्वय समिति मार्फत धादिङका स्थानीय तहलाई पत्रकार महासंघको आग्रह
धादिङबेशी, १५ बैशाख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सरकारी विज्ञापन सरकारी सञ्चार... विस्तृतमा
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघ धादिङको आपत्ति, प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
धादिङबेशी,१० बैशाख । सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने... विस्तृतमा
धादिङका १३ वटै स्थानीय तहको संयुक्त आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्मान तथा बधाई ज्ञापन
धादिङबेशी । धादिङका १३ वटै स्थानीय तहको संयुक्त आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा... विस्तृतमा
धादिङमा लागूऔषध (गाँजा) सहित दुई जना पक्राउ
धादिङबेशी । धादिङ जिल्लामा प्रहरीले लागूऔषध (गाँजा) सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला... विस्तृतमा
लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीको अध्यक्षमा राजाराम रिजाल निर्वाचित
धादिङबेशी,२१ चैत्र । लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीको अध्यक्षमा लायन राजाराम रिजाल... विस्तृतमा
अध्यक्ष ओली पक्राउको विरोधमा एमाले धादिङको विज्ञप्ति, तत्काल रिहाइको माग
धादिङबेशी,१४ चैत्र । नेकपा एमाले जिल्ला कमिटी धादिङले पार्टी अध्यक्ष तथा... विस्तृतमा
धादिङबाट एसईईमा ५ हजार ४६ विद्यार्थी सहभागी हुँदै
धादिङ, १० चैत्र । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा धादिङ जिल्लाबाट ५ हजार ४६ जना... विस्तृतमा
लायन्स क्लब अफ धादिङ भैरबीको नयाँ कार्यसमिति चयन
धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरबीको लायन वर्ष २०२६/०२७ का लागि सम्पन्न निर्वाचन... विस्तृतमा
“असाध्यै महान् सेवा” : आमाको माया छात्रावासको वार्षिकोत्सवमा सांसद श्रेष्ठको प्रशंसा
धादिङबेशी । आमाको माया छात्रावासको दोस्रो वार्षिकोत्सव तथा परिवार मिलन कार्यक्रम विविध... विस्तृतमा
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड








