वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरबीको लायन वर्ष २०२६/०२७ का लागि सम्पन्न निर्वाचन कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको छ।
निर्वाचनबाट अध्यक्षमा लायन प्रकाश सापकोटा निर्वाचित हुनुभएको छ भने प्रथम उपाध्यक्षमा लायन यमबहादुर श्रेष्ठ र द्वितीय उपाध्यक्षमा लायन जयराम अर्याल चयन हुनुभएको छ। त्यसैगरी, सचिवमा लायन सिताराम अर्याल र कोषाध्यक्षमा लायन सन्तोष अधिकारी निर्वाचित हुनुभएको छ।
सदस्यहरूमा लायन हरेराम शाह, लायन शोभा छत्कुली, लायन अर्जुन कुमार श्रेष्ठ र लायन गोकर्ण घिमिरे चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिले क्लबको सेवा, नेतृत्व विकास तथा सामाजिक कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
बर्ष २०२६ २०२७ को लागी सारथी होटल धादिङबेशीमा भएको ईलेसन कार्यक्रममा क्लवका अध्यक्ष बद्री अधिकारीको अध्यक्षता, लायन्स क्लव अफ ३२५ आईका रिजन ५ का रिजन चियर पर्सन कृष्ण बहादुर पौडलको प्रमुख आतिथ्यता, जोन चियर पर्सन कृष्ण प्रसाद ढकाल शिशिरको बिशेष आतिथ्यता र धादिङ मण्डलीका अध्यक्ष महेश रिजालको आतिथ्यता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।