Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २०, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

पपुवान्यूगिनीलाई हराउँदै नेपालले जित्यो टी–२० सिरिजको उपाधि

नीलकण्ठ एफ.एम १७०७ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २१, सोमबार (४ साल अघि)
पपुवान्यूगिनीलाई हराउँदै नेपालले जित्यो टी–२० सिरिजको उपाधि

धादिङ,२१ चैत।
नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको उपाधि भिडन्तमा पिएनजीलाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो।नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.२ ओभरमा अलआउट हुँदै ११८ रनमा समेटियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १६८ रन जोड्यो।
नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे। उनले नटआउट ५४ रन जोडे। टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका दीपेन्द्रले खेलमा ३८ बल खेलेर ५ चौका हिर्काए।

करण केसीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले १२ बलमा नटआउट ३३ रन जोडे। करणले ५ चौका र १ छक्का प्रहार गरे। करण र दीपेन्द्रबीच अन्तिम चार ओभरमा ५६ रनको साझेदारी भएको थियो।नेपालका ओपनरद्वय कुशल भुर्तेल २५ रन र आसिफ शेख २९ रनमा आउट भएका थिए।

रोहित पौडेलले २ रन भन्दा बढी जोड्न सकेनन्।आसिफ र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।नेपालले १२औं ओभरमा तीन विकेट गुमाएको थियो। आसिफ पहिलो बलमा आउट भएका थिए।

तेस्रो बलमा आरिफ शेख र पाँचौ बलमा दिलीप नाथ शून्यमा आउट भए। यो ओभरमा पिएनजीका सेमो कामिआले पाँच बलको अन्तरमा तीन विकेट लिएका थिए भने कुनै रन दिएनन्।सेमोविरूद्ध पहिलो ओभरमा नेपालका ओपनर कुशल भुर्तेलले ३ चौकासहित १३ रन जोडेका थिए।
१६ औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रनमा आउट भए। उनले १३ बलमा १ चौका र १ छक्का हिर्काए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

    धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

  • म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

    म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

  • नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

    नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

  • समाचार
    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    ‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी

    ‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी

    विद्यार्थीलाई आगामी दिनमा पनि सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउछु : कृष्ण बद्री पौडेल ।

    विद्यार्थीलाई आगामी दिनमा पनि सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउछु : कृष्ण बद्री पौडेल ।

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0