वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षमा पुनः प्रताप सिं तामाङ नियुक्त हुनुभएको छ।तामाङलाई सोमबार बागमती प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षमा पुन २ वर्षका लागि नियुक्ती दिएको हो ।
गठबन्धन सरकारले यसअघि नेकपा सरकारको पालामा नियुक्त भएका सबै जिल्ला अध्यक्षहरुको कार्यअवधी नसकिदै पदमुक्त गरेको थियो। तामाङलाई फेरि गठबन्धन सरकारले जिल्ला खेलकुद विकास समिति धादिङ अध्यक्षका लागि नियुक्ती दिएको हो।
तामाङ माओवादी केन्द्रबाट जिल्ला खेलकुद विकास समितिको कोटाबाट अध्यक्षमा नियुक्त हुनुभएको हो।तामाङलाई यसअघि तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले २०७६ माघ २२ गते पहिलो पटक खेलकुद विकास समिति धादिङको अध्यक्षमा नियुक्त गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |