नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ आश्विन ३०, शुक्रबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
शिक्षा
ताजा समाचार

बेनिघाट रोराङको धुषा आविमा सुनौलो भविष्यका लागि शिक्षा कार्यक्रम सम्बन्धि अभिमुखिकरण

  • २०७८ फागुन २७, शुक्रबार
  • ४ साल अघि
  • ५ मिनेट पढाइ
  • ५३९७ पटक पढिएको
बेनिघाट रोराङको धुषा आविमा सुनौलो भविष्यका लागि शिक्षा कार्यक्रम सम्बन्धि अभिमुखिकरण

बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ स्थित धुषा आधारभुत बिद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत अन्तरगत मंगलबार धुषा आविमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

अभिमुखिकरण कार्यक्रममा प्रयास नेपालले धुषा आविमा संचालन गर्ने क्रियाकलाप, प्रक्रिया,बजेट लगाएतका बिषयमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत ईश्वरी कोईरालाले जानकारी गराउनु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउनुको साथै बिद्यालयमा बालबालिका उपस्थिति दर बढाउनुको साथै गुणस्तरीय बालबालिका सिकाई उपलब्धि सुधारका लागि बिद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा सरोकारवालाहरु आफ्नो काम कर्तव्य र उतरदयित्व जवाफदेही तथा जिम्मेवारी बोध सहित शिक्षणमा सहजताको लागि गाउँ पालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो।

गुणस्तरीय शिक्षाको लगी बिद्यालय पनि योजनाबद्ध रुपमा लगनशील भएर लागि परि रहेकोले बिद्यालयमा शिक्षाका लागी आएका कार्यक्रमहरुसँग समन्वय र सहकार्य गर्न धुषा आबि तयार रहेको प्रधानाध्यापक सीता भण्डारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका कार्यपालिका सदस्यबिन्दा मगरातीले प्रयास नेपाल धादिङ र चाईल्ड फण्ड जापानले वडा कार्यालय तथा बिद्यालय व्यवस्थापन समितिको समन्वयमा बिद्यालय शैक्षिक सुधारको लागि सहयोग गर्न लागेकोमा खुसी व्यक्त गर्दै कार्यक्रम संचालनको क्रममा गाउँपालिका तथा स्थानीय वडा कार्यलय र बिद्यालय तहबाट सक्दो सहयोग गर्ने बताउनुभएको प्रयास नेपालका सहायक सुचना अधिकृत दिप्ति जोशीले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यपालिका सदस्य तथा बिद्यालय व्यवस्थापन समिति सदस्य मगरातीको अध्यक्षता भएको अभिमुखिकरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी,अभिभावक र शिक्षकहरु लगायत २३ जनाको उपस्थिति रहेको थियोे । कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै कार्यक्रम संचालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर कार्यक्रम गरिएको आयोजकले बताएको छ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन दिर्घकालिन उद्धेश्य राखेर चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम संचालन गर्दै छ।

"No

"No

"No

"No

"No

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धित थप
सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड अर्थ

सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड

३ दिन अघि
नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत मुख्य समाचार

नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत

१ हफ्ता अघि
न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग मुख्य समाचार

न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग

१ हफ्ता अघि
धुनिबेँसीमा भोलि विद्यालय बिदा मुख्य समाचार

धुनिबेँसीमा भोलि विद्यालय बिदा

३ हफ्ता अघि
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा मुख्य समाचार

धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

३ हफ्ता अघि
बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग मुख्य समाचार

बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग

३ हफ्ता अघि
गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा मुख्य समाचार

गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

३ हफ्ता अघि
संविधान दिवसमा धादिङबेसीमा रक्तदान मुख्य समाचार

संविधान दिवसमा धादिङबेसीमा रक्तदान

३ हफ्ता अघि
शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस मुख्य समाचार

शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

४ हफ्ता अघि
Post Thumbnail मुख्य समाचार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

४ हफ्ता अघि
विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन शिक्षा

विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

३ महिना अघि
कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा मुख्य समाचार

कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा

३ महिना अघि
समाचार
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0