वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
गोदावरी नगरपालिका–३ स्थित नमूना खेलकुद क्लबका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको छ । गोदावरीस्थित नासा खेलकुद क्लबलाई नमस्ते किचनले ५० हजार रूपैयाँ बराबरको फुटबल जर्सीलगायत खेल सामाग्री प्रदान गरेको हो ।
बुधबार आयाेजित कार्यक्रममा नमस्ते किचनका सञ्चालक दिनेश लामाले नासा खेलकुद क्लबका अध्यक्ष डम्बरबहादुर स्याङतान, सल्लाहकार चित्र लामालाई जर्सी तथा खेल सामग्री हस्तान्तरण गरेका हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |