Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

बेनिघाट रोराङमा सुनौलो भविष्यका लागि शिक्षा कार्यक्रम संचालन हुने

३७६१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

बेनिघाट रोराङ गाउँपालिकामा शिक्षा विकासका लागि योजनाबद्ध हिसाबले कार्य थालनी गरिएको अध्यक्ष पित्त बहादुर डल्लाकोटीले बताउनुभएको छ।

शिक्षामा विकास नहुँदा सम्म भौतिक विकास निर्माणकार्य दिगो नहुने भएकोले गाउँपालिकामा योजनाबद्ध हिसाबले कार्य थालनी गरिएको डल्लाकोटीले बताउनुभयो ।सोमबार गाउँपालिकामा सुनौलो भबिष्यका लागि शिक्षा कार्यक्रमको गाउँपालिका स्तरीय अभिमुखिकण कार्यक्रममा सो कुरा बताउनुभएको हो।

भौगोलिक रुपमा दुर्गम स्थानमा रहेका बालबालिकाहरु बिद्यालयसम्म पहुँच वृद्धि र गुणस्तरीयताको लागि विकास साझेदार संस्था र गाउँपालिका एक अर्कामा सहकार्यमा गर्दै शैक्षिक विकासका गतिविधि गर्न गाउँपालिका प्रतिबद्ध रहेको उहाँको भनाई छ।

यसैगरी अभिमुकरण कार्यक्रममा उपाध्यक्ष देवीप्रसाद सिलवाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, शिक्षा अधिकृत बोधराज पाठक लगायतले गाउँपालिकाको शिक्षा विकासमा एक कोशे ढुड्गा हुने बताउँदै कार्यक्रममा पालिकाको तर्फबाट आवश्यक पर्ने समन्वय तथा सहयोग हुने बताउनु भएको छ ।

बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम गर्न लागिएको कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।

प्रयास नेपाल धादिङका उपाध्यक्षको अध्यक्षता भएको गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रमा प्रयास नेपाल धादिङले गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालय संचालन गर्ने क्रियाकलाप, प्रक्रिया बजेट बारेमा प्रयास नेपालका कार्यकारी निर्देशक अर्याल, सुमन ज्ञवाली तथा चाइल्ड फण्ड जापानको संस्थागत जानकारी कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, वडा नं ६, ८ र १० का वडाध्यक्ष, महिला बालबालिका, सामाजिक, सूचना लगायत बिषयगत शाखा प्रमुखहरु, चाईल्ड फण्डका कार्यक्रम निर्देशक बिमल भेटवाल, कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठ, अधिकृत श्रीकान्त लुईटेल, प्रयास नेपाल धादिङका सुनौलो भबिष्यका लागि शिक्षा परियोजनाका कर्मचारीहरु लगायत २६ जनाको उपस्थिति रहेको बिशालटारबाट प्रयास नेपाल धादिङका सहायक संचार अधिकृत दिप्ती जोशिले जानकारी दिनुभयो ।

"No

"No

"No

"No

"No

"No

"No

"No

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

    विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

  • कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा

    कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा

  • लायन्स क्लब अफ धादिङ मण्डलीद्वारा विद्यार्थीलाई कपडा वितरण

    लायन्स क्लब अफ धादिङ मण्डलीद्वारा विद्यार्थीलाई कपडा वितरण

  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0