युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित सिटी हलमा डीएक्सएन DXNसम्बन्धी स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरबारे तालिम सम्पन्न भएको छ।न्यु विवेक इन्टरप्राइजेज प्रालि धादिङ बिक्री केन्द्रको आयोजनामा सम्पन्न तालिममा डीएक्सएनका लिडर, स्टार लिडर तथा सयौँ सेवाग्राहीको सहभागिता रहेको थियो।डीएनए क्राउन लिडर अशोककुमार बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा डीएक्सएनका उत्पादन, स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरका विषयमा जानकारी गराइएको थियो।
तालिममा ईएस क्राउन डाइमण्ड भानुभक्त धमलाले स्वास्थ्य सचेतना, डीएक्सएनका उत्पादन तथा तिनको प्रयोगसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले स्वास्थ्यप्रति सचेत रहनुपर्ने आवश्यकता, स्वस्थ जीवनशैली अपनाउने उपाय तथा डीएक्सएनका उत्पादनबारे सहभागीलाई जानकारी गराउनुभएको थियो।कार्यक्रममा डीएक्सएनका उत्पादनसँग सम्बन्धित जानकारीका साथै व्यवसायका अवसर, बजार विस्तार तथा सेवाग्राहीसँगको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा समेत चर्चा गरिएको थियो।
तालिमले सहभागीलाई स्वास्थ्यसम्बन्धी जानकारी अभिवृद्धि गर्नुका साथै डीएक्सएनसँग आबद्ध व्यावसायिक गतिविधि र अवसरबारे बुझ्न सहयोग पु¥याएको छ।कार्यक्रममा सहभागीले स्वास्थ्य सचेतना तथा व्यावसायिक ज्ञान अभिवृद्धिका लागि यस्ता तालिम उपयोगी हुने बताएका थिए।स्वास्थ्य सचेतना र व्यावसायिक अवसरलाई जोड्दै आयोजना गरिएको तालिमले सहभागीलाई स्वास्थ्यप्रति सचेत रहन तथा व्यवसायसम्बन्धी ज्ञान हासिल गर्न प्रेरित गरेको आयोजकले जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।