युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङ, १४ कात्तिक । धादिङको नीलकण्ठ नगरपालिका–१२, पशुपतिडाँडास्थित पशुपति बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा जयराम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ।
शनिबार सम्पन्न संस्थाको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशनले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा जीवन दुवाडी, सचिवमा कृष्णप्रसाद ढकाल, कोषाध्यक्षमा भगवती खनाल र सहसचिवमा नमराज भट्ट चयन हुनुभएको छ।
त्यसैगरी समितिका सदस्यमा बालकृष्ण लम्साल, शेरबहादुर भण्डारी, रविप्रसाद लम्साल र अकलबहादुर गुरुङ चयन हुनुभएको छ।
संस्थाको साधारणसभा तथा अधिवेशनसँगै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो। नवनिर्वाचित समितिले संस्थाको सञ्चालन, व्यवस्थापन तथा सदस्यहरूको हितसँग सम्बन्धित कार्यको नेतृत्व गर्नेछ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।