नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,८ भदौ
धादिङको न्यु किबो बोर्डिङमा आज तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा एलकेजीदेखी कक्षा ९ सम्मका विद्यार्थीहरुबिच नृत्य प्रतियोगिता सम्पन्न भएको हो । विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको नृत्य प्रतियोगितामा शिक्षक सिताराम महतको प्रमुख आतिथ्यता रहेको थियो । काशिनाथ कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न भएको नृत्य प्रतियोगितामा बिजयी भएका विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको विद्यालयले जानकारी दिनुभएको ।


आजको भएको नृत्य प्रतियोगिताको नतिजा यसप्रकार रहेको छः–
L.K.G तर्फ
L.K.G. Lilly = First
L.K.G. Jasmine= Second
L.K.G. Marigold= Third
U.K.G. तर्फ
.K.G. Lilly= First
U.K.G. Jasmine= Second
U.K.G. Marigold = Third
कक्षा 1 तर्फ
One Star= First
One Sun= Second
Ones Moon= Third
कक्षा 2 र 3 तर्फ
Class 3 = First
Class 2 (boys+girls)= Second
Class 2 Girls = Third
कक्षा 4,5 र 6 तर्फ
Class 4 = First
Class 6= Second
Class 5 = Third
कक्षा 7,8 र 9 तर्फ
Class 7 = First
Class 8 = Second
Class 9 = Third

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |