Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १६, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
  • विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाईविशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

तामाङको अध्यक्षतामा खेलकुद महासंघ धादिङको ११७ सदस्यि कार्य समिति गठन

६२७ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

नेपाल राष्ट्रिय खेलकुद महासंघ धादिङको नया कार्य समिति गठन गरिएको छ । शनिबार धादिङबेशीमा सम्पन्न नेपाल खेलकुद महासंघ धादिङको प्रथम जिल्ला भेलाले वर्तमान अध्यक्ष सुनिल तामाङको अध्यक्षतामा १ सय १७ जना सदस्य रहने गरी नया कार्य समिति गठन गरेको हो । महासंघ धादिङको उपाध्यक्षमा रोशन श्रेत्री, सचिवमा तारा आले मगर, सह सचिवमा केदार भण्डारी र कोषाध्यक्षमा सुनिता श्रेष्ठ चयन हुनुभएको छ ।

भेलालाई सम्बोधन गर्नुहुदै नेकपा एमाले धादिङका अध्यक्ष एवम निवर्तमान सांसद भुमी प्रसाद त्रिपाठिले खेलकुदमा आफ्नो भबिश्य बनाउन खेलाडिले खेलकुदप्रति सर्मपित हुनुपर्ने बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका त्रिपाठिले धादिङमा पनि खेलाडि खेलकुदबाट आफ्नो जिवन गुजारा गरिरहेको भन्दै खेलाडिहरुलाई आत्मनिर्भर र आर्थिक रुपमा बलियो बनाउनुपर्ने बताउनुभयो । खेलाडिहरु स्वतन्त्र हुने र आफ्नो भविष्य खोजि रहेका भन्दै उहाँले आफ्नो भविष्य जहा सुरक्षीत हुन्छ, त्यहि जाने भएकोले खेलकुद महासंघले खेलाडिको भविष्यको ग्यारेन्टी लिनुपर्ने त्रिपाठिले बताउनुभयो । 

यस्तै कार्यक्रममा फरक प्रसंगमा बोल्दै त्रिपाठिले पार्टीमा एकले अर्कालाई समर्थन नगर्दा पार्टीएकता खल्बलीएको बताउनुभएको छ । पार्टि नेतृत्वमा आफु हुदाँ जयजयकार गर्नु पर्ने, आफ्ना स्थानमा अरु हुदा अर्कोले समर्थन गर्न नमिल्ने, सामन्त हो तपाईहरु भनी सोध्न पर्ने स्थिति आएको त्रिपाठिको भनाई थियो ।

पार्टीभित्रैबाट असर्मथन भएकै कारण आज यो गति भएको भन्दै त्रिपाठीले ३० औं बर्षसम्म पार्टीको नेतृत्व खाँदा पनि अरुले टुलुटुलु हेरेर बस्न पर्ने, गलत गरे झगडा गरिदिनु पर्ने, एउटै स्वरमा प्रचार गरिदिनु पर्ने अनि भगवान मान्नु पर्ने तर अर्काे नेतृत्व तहमा हुँदा समर्थन गर्नै नमिल्ने, काम नै गर्न नदिई खोईरो खनिरहनुपर्ने ? प्रश्न गर्नुभयो ।

यसैगरी कार्यक्रममा नेकपा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठले खेलकुद स्वास्थ्यको लागि राम्रो रहेको र पार्टि, राष्ट्रलाई चिनाउन पनि खेलकुदको आवश्यकता रहेको बताउनुभयो । श्रेष्ठले खेल क्षेत्रलाई सम्मानित पेशा बनाउन खेलाडीहरु सचेत हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा जिल्लाका १३ वटै स्थानिय तह र वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • उपाध्यक्ष कप महिला भलिबलको उपाधि चौतारा मावि ‘सी’लाई

    उपाध्यक्ष कप महिला भलिबलको उपाधि चौतारा मावि ‘सी’लाई

  • नेत्रावती डबजोङमा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

    नेत्रावती डबजोङमा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

  • बागमती प्रदेश स्तरिय  मनोज स्मृति कप महिला भलिबलको उपाधी धादिङलाई

    बागमती प्रदेश स्तरिय मनोज स्मृति कप महिला भलिबलको उपाधी धादिङलाई

  • ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

  • समाचार
    दशौँ धादिङ महोत्सव जारी, शनिबार यी कलाकार आउँदै

    दशौँ धादिङ महोत्सव जारी, शनिबार यी कलाकार आउँदै

    धादिङ महोत्सव सुरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्धारा उद्धघाटन

    धादिङ महोत्सव सुरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्धारा उद्धघाटन

    उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश

    उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश

    धादिङ कांग्रेसले ५१ वटै वडामा प्रतिनिधि खटायो

    धादिङ कांग्रेसले ५१ वटै वडामा प्रतिनिधि खटायो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0