Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २२, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

व्यवसाय गर्ने सोच बनाउने युवाहरुको लागि लगानी जुटाउने काममा म सहयोग गर्छुः  वडा अध्यक्ष प्रकाश श्रेष्ठ

१२१० पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ९, मंगलबार (२ साल अघि)
व्यवसाय गर्ने सोच बनाउने युवाहरुको लागि लगानी जुटाउने काममा म सहयोग गर्छुः  वडा अध्यक्ष प्रकाश श्रेष्ठ

धादिङ,९ असोज
नयाँ व्यवसाय गर्ने सोच बनाएकाहरुको लागि लगानी जुटाउने काममा आफुले सहयोग गर्ने नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनु भएको छ । व्यवसाय गर्नको लागि अगाडी बढ्ने वडाका नागरिकहरुलाई राम्रो योजना लिएर आए आफुले लगानी जुटाउने काममा सहयोग गर्ने बताउनु भएको हो । विदेशमा जस्तै स्वदेशमा खटिने हो भने राम्रो आम्दानी लिन सकिने भन्दै उहाँले स्वदेशमा पनि धेरै गर्न सकिने ठाउँहरु रहेको स्पष्ट पार्नुभयो । युवाहरुलाई रोजगारी सँग जोड्न गरी वडाले पनि कार्यक्रम सुरु गरेको बताउनुभयो ।वडालाई तीन वटा पकेट क्षेत्रमाको रुपमा विभाजन गरेर काम गर्न लागिएको बताउनुभयो । बैदेशिक रोजगारको क्रममा आफ्नै नजिकैको चिनेजानेको व्यक्तिबाट ठगि हुने गरेको पनि बताउनुभयो । सुरक्षित आप्रवास सामी कार्यक्रम अन्तरगत मंगलबार सम्पन्न भएको सामुदायिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो ।

बैदेशिक रोजगारमा जाँदा पनि सहि सुचना र सिप सिकेर मात्र जानुपर्ने भन्दै उहाँले सिप नभएको मानिसले जहाँ गएपनि दुख पाउने बताउनुभयो ।वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति हेमराज श्रेष्ठ,वडा सचिव लक्ष्मण पौडेल ,वडा सदस्यहरु छबी काप्री, उमेश मगर, विमला बराईली,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी,सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीको आतिथ्यता रहेको थियो ।बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि समुह स्तरमै गएर जानकारी गराउने उदेश्यले कार्यक्रम सम्पन्न गरीएको हो। सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।बैदेशिक रोजगारमा देखीएको समस्या न्युनीकरण गर्नको लागि नीलकण्ठ नगरपालिकाले नगरभित्र सचेतनाको कार्यक्रम सन्चालन गर्दै आईरहेको छ । बैदेशिक रोजगारको कारणले उत्पन्न हुने समस्या कम गर्नको लागि नीलकण्ठ नगरपालिकाले आप्रवासी स्रोत केन्द्र सन्चालन, वित्तिय साक्षरता,मनोसामाजिक समस्या न्युनीकरण,न्याय र पैरवीमा काम गर्दै आईरहेको छ ।कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी, सामाजिक परिचालन अधिकृत सम्झना भण्डारी र मनोविमर्शकर्ता रामकुमार थापा,वित्तीय सहजकर्ता सरस्वती लम्सालले सुरक्षित बैदेशिक रोजगारको प्रक्रिया र विद्यमान समस्याको विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रममा कागजपत्रको महत्व,सिपको महत्व,ईजाजत्र प्राप्त म्यानपावर कम्पनीबाट मात्र जानुको फाइदा,रकम वा पासर्पोट बुझाउदा भरपाई गर्दाको फाईदाको विषयमा कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी गराउनु भएको थियो । यसैगरी सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले वित्तीय साक्षरता कक्षको उदेश्य,बैदेशिक रोजगारको कारण हुने पारिवारीक बेमेल,वित्तीय लक्ष निर्धारणको प्रक्रिया र बैदेशिक रोजगारको प्रक्रियामा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो। यसैगरी मनोविमर्शकर्ता रामकुमार थापा र वित्तीय सहजकर्ता सरस्वती लम्सालले बैदेशिक रोजगारको कारण उत्पन्न हुने मनोसामाजिक समस्या,लक्षण,वित्तिय साक्षरता कक्षाको फाईदा,कक्षाको छनौट प्रक्रिया, २१ हप्ता सम्म सन्चालन हुने विषय बस्तु,यसबाट पर्ने सकारात्मक प्रभाव, पारिवारीक विखण्डन रोक्ने उपाय,धरेलु हिंसाबाट उत्पन्न हुने समस्याको विषयमा जानकारी गराउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

  • छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

    धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

  • समाचार
    श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

    धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0