वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङबेशी,८ असार । धादिङको सिद्धलेक गाउँपालिकाले सञ्चार क्षेत्रमार्फत स्थानीय मुद्दा, विकास गतिविधि र जनचासोका विषय प्रभावकारी रूपमा उठाएको योगदानको कदर गर्दै पत्रकार आकाश लम्साललाई सम्मान गरेको छ ।
गाउँपालिकाले गाउँसभाको १९ औँ अधिबेशनको अवसरमा नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज रेडियोसँग आबद्ध लम्साललाई दोसल्ला ओडाएर सम्मान–पत्र प्रदान गरेको हो । लम्साल नीलकण्ठ एफ.एम.मा समाचारदाता पदमा कार्यरत छन ।
सम्मान–पत्रमा स्थानीय सरकारका नीति, कार्यक्रम, विकास निर्माण, जनचासोका विषय तथा नागरिक सचेतनासम्बन्धी सामग्री सञ्चार माध्यमबाट प्रसारण र प्रचार–प्रसार गरी स्थानीय तह र नागरिकबीच सूचना तथा संवादको सेतुको भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ ।
सिद्धलेक गाउँपालिकाले पत्रकारिता तथा सञ्चार क्षेत्रमार्फत सुशासन प्रवद्र्धन, नागरिक सहभागिता, सामाजिक सद्भाव, सरसफाइ तथा स्थानीय विकासका अभियानमा सहयोग पु¥याएको योगदानको कदरस्वरूप लम्साललाई सम्मान गरिएको जनाएको छ ।
सम्मान–पत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य र गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको हस्ताक्षर रहेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।