Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २३, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

जिल्ला अस्पताल धादिङलाई १०० बेड बनाउन बजेट छुट्याएको छुः मुख्यमन्त्री जम्मकट्टेल

५७९ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
जिल्ला अस्पताल धादिङलाई १०० बेड बनाउन बजेट छुट्याएको छुः मुख्यमन्त्री जम्मकट्टेल

धादिङ,५ साउन 
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा प्रतिवद्ध रहेको बताउनु भएको छ । बागमती प्रदेश सरकारले निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिशेष हेरेको भन्दै धादिङ अस्पताललाई एक सय वेडको अस्पताल बनाउने कार्य यसै बर्ष कान्र्यान्वयन हुने बताउनु भएको छ ।धादिङ जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमलाई बिहिबार सम्बोधन गर्नुहुदै सो कुरा बताउनु भएको हो ।

उहाँले अघिल्लो बर्षमा घोषणा भएपनि कार्यान्वयनमा ल्याउन नसकेको भन्दै यस बर्ष धादिङ अस्पतालको स्तरउन्नती हुनेमा बिश्वास दिलाउनु भयो । उहाँले एक सय वेडको अस्पतालको काम यहि साउन बाट नै सुरु हुने बताउनु भएको हो ।त्यसको लागि बजेट बिनियोजन गरेको उहाँले स्पष्ट पार्नुभएको छ ।उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयसेविकाहरुको सेवा सुविधारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा आफुले सहयोग गर्ने बताउनु भएको छ । उहाँले बजेट बिनियोजनमा धादिङको नेत्रावती,ज्वालामुखी र खनियाबास गाउपालिकालाई कम भएको भन्दै आगामी दिनमा त्यसलाई सच्याएर केहि राहात प्रदान गर्ने बताउनु भएको छ । त्यसका लागी आर्थिक मामिला मन्त्रि संग कुरा भैसकेको समेत उहाँको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलले धादिङको किन्ताङफेदी पुलको डिपिआर ल्याए कात्तिक मंसिर बाट कामको थालनी हुने गरी बजेट बिनियोजन गर्न आफु प्रतिवद्ध रहेको समेत बताउनु भएको छ ।उहाँले परम्परावादी बिकासको मोडेलले अव काम नहुने भन्दै स्थानिय तहका प्रमुखहरुलाई खानेपानी,स्वास्थ्य,सरसफाई, फोहोर ब्यवस्थापन र शिक्षा जोड दिन आग्रह समेत गर्नु भएको छ ।उहाँले बजेटको ट्रेनलाई यसपाली अलि चेन्ज गर्न खोजेको भन्दै अव छिट्टै प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागेको समेत बताउनु भयो । उहाँले यस पटकको बजेट पुर्वाग्राही मुक्त बजेट भएको समेत दावी गर्नु भएको थियो ।उहाँले परक प्रसङ्गमा प्रदेशका कार्यालयहरुको सेवा अव जिल्ला जिल्लामा एकिकृत घुम्ती मार्फत लैजाने योजना भएकोले साना तिना कामको लागी प्रदेश ध्याउने बाध्यताको अन्त्य हुने समेत बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

  • समाचार
    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0