Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २३, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

धादिङमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य सुरु,उत्कृष्ट काम गर्ने प्रशासनका कर्मचारी पुरस्कृत

१९५२ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ४, बिहिबार (२ साल अघि)
धादिङमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य सुरु,उत्कृष्ट काम गर्ने प्रशासनका कर्मचारी पुरस्कृत

धादिङ,४ साउन
जिल्ला प्रशासन कार्यालय धादिङले आज देखि राष्ट्रिय परिचय पत्र बितरण कार्यको सुरुवात गरेको छ ।आज बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको सेवाग्रहीलाई राष्ट्रिय परिचय पत्र बितरण गर्दैै सेवाको सुभारम्भ गर्नु भएको हो ।सोहि समारोहको अवसरमा जिल्ला प्रशासन कार्यालयले आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा प्रगती समेत सार्वजनिककरण गरिएको छ ।जारी विवरणमा जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिता लिने भन्दा प्रतिलिपी लिनेको संख्या बढि भएको पाईएको छ । गत आर्थिक बर्षमा नयाँ नागरिकता लिनेको संख्या १२,२६५ थियो भने प्रतिलिपी लिनेको संख्या १८,२४८ रहे्को उल्लेख गरिएको थियो ।

No description available.

जिल्ला प्रशासन कार्यलय धादिङले कार्यालयबाट नै राष्ट्रिय परिचय पत्रको अनलाईन भर्ने फारम निःशुल्क भर्दै आएको छ । गत आ.व.मा ४ जनाले नागरिकता त्याग गरेका थिए भने आमाको नाम बाट ३ जनाले नागरिकता प्राप्त गरेका थिए ।कार्यक्रमकै अवसरमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

No description available.

सम्मानित हुने कर्मचारीहरुमा खरिदार बिजन ढकाल, नासु कृष्ण प्रसाद थपलिया, विवरण दर्ता अपरेटर जानुका दुवाडी, खरिदार सन्जय श्रेष्ठ , कार्यालय सहयोगी मन्जु श्रेष्ठ रहेका छन् ।कार्यक्रममा गाउपालिकाका अध्यक्ष, संघ,तथा प्रदेशका सांसदहरु, जिल्लाका कार्यलय प्रमुखहरु लगाएतको उपस्थिति रहेको थियो ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%४%१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

  • आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

  • समाचार
    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0