Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २३, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

आजबाट धादिङ जिल्ला पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा

१३३४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ४, बिहिबार (२ साल अघि)
आजबाट धादिङ जिल्ला पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा

धादिङ,४ साउन 
आजबाट धादिङ जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरीएको छ । जिल्ला समन्वय समितिमा आज एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला स्तरिय खोप समन्वय समितिको सचिवालय धादिङको आयोजनामा बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
राष्ट्रिय खोप कार्यक्रम “स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो।वडा, स्थानिय तह हुदै हाल जिल्ला स्तरिय खोप सुनिश्चितता कार्यक्रम गरिएको हो ।कार्यक्रममा स्थानिय तहमा कार्यरत स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य कार्यालयका धादिङका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा स्थानिय तहका प्रमुख, प्रदेश ताथ संघिय सांसदहरु,स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको बागमती प्रदेशका मुख्य मन्त्रि शालिकराम जम्मकट्टेलले आफु मुख्यमन्त्रि भएपछि स्वास्थ्यलाई बिशेष रुपमा हेरेको बताउनु भएको छ । उहाँले धादिङ अस्पताललाई एक सय बेड बनाउने र प्रदेशका सवै संरचनाहरुको जिल्ला जिल्लामा एकिकृत सेवा संचालनको लागी तयारी भैसकेको बताउनु भएको छ ।

उहाँले अव जिल्ला जिल्लाबाट सानातिना कामको लागी प्रदेश धाउन पर्ने अवस्थाको समेत अन्त्य गर्न लागिएको बताउनु भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय सांसद रामनाथ अधिकारीले धादिङ जिल्ला स्तरीय पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण घोषणा कार्यक्रम जिल्ला स्तरिय रुपमा सम्पन्न गर्न अहोरात्र खटिने स्वास्थ्य कर्मीलाई धन्यावाद ब्यक्त गर्दै आगामी दिनमा स्वास्थ्यको बिषयमा सहयोग गर्न आफु सदैव प्रतिवद्ध रहेको बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

  • आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

  • समाचार
    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0