Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २३, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

सेमजोङको बोलिजो डाँडा मिनि बुद्ध पार्कमा बृक्षारोपण,छिमेकी पालिका अध्यक्षको समेत सहभागिता

९४४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३, बुधबार (२ साल अघि)
सेमजोङको बोलिजो डाँडा मिनि बुद्ध पार्कमा बृक्षारोपण,छिमेकी पालिका अध्यक्षको समेत सहभागिता

धादिङ,३ साउन
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ र ४ को सिमानामा निर्माधिन बोलिजो डाँडा मिनि बुद्ध पार्कमा बृक्षारोपण गरीएको छ। मंगलबार निर्माधिन बोलिजो डाँडामा जाने सिंढीको वरपर बृक्षारोपण गरीएको वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश वाईवाले जानकारी दिनुभयो ।

No description available.
सिंढी निर्माणको क्रममा वरपरको बोटविरुवाहरु काटिएको कारण सोहि स्थानमा विभिन्न जातका ७१२ वटा बोट विरुवाहरु रोपिएको वडा अध्यक्ष वाईवाले जानकारी दिनुभयो।प्रदेश सरकाबाट बिनियोजित २५ लाख रुपैँयाबाट बोलिजो डाँडा मिनि बुद्ध पार्कको प्रवेशद्घार र २ सय १४ मिटरको सिंढी (६ सय २२ वटा) सिंढी निर्माण सम्पन्न भईसकेको छ।

No description available.
वि.स.२०७७ सालमा उक्त पार्कमा डिपिआर निर्माण कार्य सम्पन्न भएको थियो ।बोलिजो डाँडा मिनि बुद्ध पार्क निर्माणको लागि डिपिआर निर्माणको लागि खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले आर्थिक सहयोग गर्नुभएको वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश वाईबाले जानकारी दिनुभयो ।

No description available.
व्यक्तिगत पैसा दिएर डिपिआर निर्माण गरीएको भन्दै वाईबाले बोलिजो डाँडा मिनि बुद्ध पार्कको हरेक कार्यक्रममा खनियावास गाउँपालिकाका अध्यक्ष तामाङको सहभागिता रहने गरेको छ ।बृक्षारोपण कार्यक्रममा पनि उहाँको सहभागिता रहेको वाईबाले जानकारी दिनुभयो ।

No description available.

सिंढी वरपर लालीगुराँस,धुपी सल्ला,धुपी,पैयुँ लगायत विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिएको छ ।यस आर्थिक बर्षमा बोलिजो डाँडा मिनि बुद्ध पार्क निर्माणमा बजेट बिनियोजन नगरेको प्रति वाईबाले दुखेसो पोख्नुभएको छ ।आफु धेरै पटक प्रदेश र संघमा बजेट माग्न गएपनि कँहिबाट पनि बजेट बिनियोजन नभएको भन्दै दुख व्यक्त गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

  • आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

  • समाचार
    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0