धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१ साउन
बूढीगण्डकी जलविद्युत आयोजनाका २ सरोकार समितिले विद्युत प्राधिकरण मातहतमा बुढीगण्डकी आयोजना निर्माण हुनेमा आशंका व्यक्त गरेका छन् । नेपाल विद्युत प्राधिकरणले साना आयोजना पनि समयमा बनाउन नसकेको भन्दै उनीहरुले बुढीगण्डकी आयोजना बनाउन छुट्टै अधिकार सम्पन्न र शक्तिशाली प्राधिकरण बनाउन माग गरेका हुन् ।
बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका अध्यक्ष हरेराम ढकाल तथा बूढीगण्डकी जलासययुक्त आयोजना सरोकार समितीका अध्यक्ष दिनेशकुमार ढकालले आज निकालेको संयुक्त विज्ञप्तिमा यस्तो प्राधिकरणले विद्युत उत्पादन, पर्यटन विकास, व्यवस्थित शहरीकरण लगायतका काम गर्न सक्ने जनाइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |