धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२३ असार
राष्ट्रिय स्वतन्त्र पार्टी थाक्रे गाउँपालिका कमिटीको सभापतिमा मुकुन्द थापा चयन हुनुभएको छ । शनिवार थाक्रे पालिकाको महादेववेशीमा रहेको सिता मार्टको हलमा आयोजित थाक्रे पालिका स्तरिय भेलाले मुकुन्द थापाको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य कमिटी चयन गरिएको छ ।
नयाँ गाउँ कमिटिको उप–सभापतिमा सविन सुवेदी,सचिवमा सरिता ढुङगाना,रास्वपाको थाक्रे पालिका कमिटिको कोषाध्यक्षमा नारायण जिसी, सदस्यहरुमा सावित्री पौडेल, सन्तोषी कोइराला, मायादेवी पन्त, शिव रिजाल, शिव बहादुर थापा, अनुज रिमाल, सोम बहादुर थोकर र रञ्जन लामालाई चयन गरेको छ ।
भेलामा केन्द्रिय उपसभापति डोल प्रसाद अर्याल, सांसद डा. तोसीमा कार्की तथा केन्द्रीय कमिटी सदस्य तथा प्रदेश तथा जिल्ला तहका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |