Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

नगर विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, यस्ता छन् नगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा गरेका कामहरु

४८४८ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २२, शुक्रबार (२ साल अघि)
नगर विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, यस्ता छन् नगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा गरेका कामहरु

धादिङ,२२ असार ।

नीलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठक बिहिबार सम्पन्न भएको छ । नगरपालिका भित्र हुने पिपद्लाई न्युनीकरण गरि विपदको पुर्वतयारी र विप्द प्रतिकार्य योजना बनाउने उदेश्यले बैठक सम्पनन भएको हो । नगर विपद व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको विशेष आतिथ्यता रहेको थियो । विपद व्यवस्थपन समितिका संयोजक तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाले विपद्बाट हुने क्षती न्युनीकरण गर्न र विपदबाट हुने धन जनको क्षती कम गराउनको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सन्चालन गरीरहेको बताउनु भएको छ ।

No description available.

नगरबासीको जीउ धनको रक्षा गर्नु नगरको पहिलो काम भएको भन्दै विपदमा अन्य विकास निर्माणको काम रोकेर भएपछि विपद्को क्षेत्रमा नगरपालिकाले काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ।नगर स्तरिय विपद व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्नुहुदै ढुंगानाले तयार नेपालसँगको साझेदारीमा नगरपालिकामा विपद् न्युनीकरण तथा पुर्व तयारीको विषयमा महत्वपुर्ण काम भईरहेको बताउनु भएको छ।

No description available.
नगरपालिकाले नगरपालिका भित्र हुने विपत्तीको आंकलन,विपत्ती भएको बेलामा जम्मा हुने सुरक्षित स्थानको पहिचान,चट्याङ प्रतिरोधि प्रणाली जडानको सुरुवात,विपदको समयमा प्रयोग हुने औजारहरुको खरिद तथा विपद व्यवस्थापन कक्ष निर्माण लगायतको काम नगरपालिकाले गरीसकेको छ ।कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, जिल्ला प्रहरी कार्यलयका प्रमुख गौतम मिश्र,नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापति दुलर्भ कुमार तामाङ,गैर सरकारी महासंघ धादिङका अध्यक्ष शालिकराम दुवडी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुख लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो।

  • विपद जोखिम न्यूनिकरण पूर्व तयारी तथा प्रतिकार्यसँग सम्बन्धित नीतिगत तथा कानूनी व्यवस्था
  • स्थानीय विपद व्यवस्थापन सम्बन्धि ऐन, नियमावलीको विवरण
    • नीलकण्ठ नगरपालिकाको विपद् ऐन, २०७६
    • आपतकालीन कार्यसञ्चालन केन्द्र, कार्यसञ्चालन विधि, २०७६
    • स्वयंसेवक व्युरो गठन तथा परिचालन निर्देशिका, २०७९
  • विपद पिडितका लागि राहत वितरण सम्बन्धी मापदण्ड, कार्यविधि, निर्देशिका विवरण
    • असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६
    • विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७६
    • कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष सञ्चालन सम्बन्धी कार्यविधि,२०७७
    • आकस्मिक मर्मत सम्भार कोष सञ्चालन कार्यविधि, २०७९
  • स्थानीय विपद पूर्वतयारी तथा प्रतिकार्य योजनाको विवरण
    • स्थानीय विपद तथा जलवायु उत्थानशील योजना, २०७५ (LDRC)
    • नगरस्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ (DPRP)
    • विपद जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजना, २०२२-२०३०
    • जोखिम संवेदनशिल भू–उपयोग योजना, २०७९
  • संस्थागत व्यवस्था
    • नगरस्तरीय विपद व्यवस्थापन समितिः नगर प्रमुखज्यूको संयोजकत्वमा
    • वडा स्तरीय विपद व्यवस्थापन समितिः वडाअध्यक्षज्यूको संयोजकत्वमा
    • नगरपालिकाको विषयगत समितिः वन, वातावरण तथा विपद् समिति
    • नगर आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना भै २४ घण्टा सञ्चालनमा रहेको।
    • नगर कार्यपालिकाको कार्यालयमा विपद व्यवस्थापन शाखा
    • नगरपालिकाको ४ स्थानमा सुरक्षित आश्रयस्थल रहेको ।(३,४,८,१२)
    • विपद व्यवस्थापन सम्बन्धी भएका थपगतिविधि:
      • मनसुनजन्य विपद् पहिरोको संयुक्त पूर्वाभ्यास तथा आगालागी निर्यन्त्रण सम्बन्धि पूर्वाभ्यासमा सहभागी।
      • विपद् व्यवस्थापन सम्बन्धी जनप्रतिनिधि तथा संलग्न हुने कर्मचारी तथा समुदायलाई तालिम अभिमुखिकरण दिने गरिएको।
      • चट्याङ सुरक्षा प्रणाली Piloting Project को रुपमा २ स्थान वडा नं. ३ को निलकण्ठ माध्यमिक विद्यालय र वडा नं. ५ को वडा कार्यालय, पञ्चकन्या माध्यमिक विद्यालय र स्वास्थ्य चौकीमा जडान भई सञ्चालनमा आएको।
      • पहिरो पूर्वसूचना प्रणाली Piloting Project को रुपमा २ स्थान वडा नं. १को हिले खर्क र ४ नं. वडाको रिजालथोकमा सञ्चालनको क्रममा रहेको।
      • समुदायमा रहेका स्वयंसेवकहरु परिचालन गर्ने कार्यविधि स्विकृत गरि स्वयंसेवक, नगर प्रहरी, जनप्रतिनिधि तथा स्थानीयको सहयोगमा उद्दार राहत तथा पुर्नस्थापनाका कार्यहरु गर्ने गरिएको।
      • स्वालम्वी विद्यालयमा पर्खाल निर्माण सम्पन्न वडा नं. १४ मा पहिरो नियन्त्रण योजना सञ्चालनको क्रममा।
      • पुर्ननिर्माणको लागि ३ वटा र वस्ती स्थानान्तरणको लागि ५ वटा गरी ८ वटा घरपरिवार सिफारिस भएकोमा ४ वटाको अनुदानको सम्झौता भई सकेको।
      • पहिरो, आगलागी,चट्याङ पहिरो आदीका कारण घर तथा पशुधन क्षति भएकोमा यस आर्थिक वर्षमा हालसम्म करिव ७० घरपरिवारलाई विपद् व्यवस्थापन कोषबाट नगदै राहत रकम उपलब्ध गराईएको।
      • केही पहिरो पिडितहरुलाई खानेपानी पाईप, सिंचाइ पाईपतथा तारजाली उपलब्ध गराईएको।
      • खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत ६८० लाभग्राहिलाई सहयोग उपलब्ध भएको।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

  • सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • समाचार
    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0